Logo
समाज
विकासका लागि एकता आवश्यक हुन्छ : श्रेष्ठ

  रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले विकासका लागि एकता आवश्यक रहेको बताए । विकासका कुरामा जुनसुकै राजनीतिक पार्टी र समुदाय भए पनि एकमत भएर लाग्नु पर्ने बताए ।

योजना समृद्धिको, कार्यान्वयन फितलो

  रामेछाप– रामेछापको मन्थली नगरपालिकाले आगामी २०८१ जेठ मसान्तसम्म मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुसार नगरपालिकाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ

खान बस्न सहितको निःशुल्क उपचार

  रामेछाप-  रामेछापको उमाकुण्ड गाउँपालिका–४ पानीघाटका दिलबहादुर तामाङ र रङ्गमाया तामाङको ४ महिला अघि छोरी जन्मियो । अहिले ४ महिना भएकी बालिका प्रमिला तामाङको जन्मजात ओठ र तालु फाटेको थियो

सिँचाइ आयोजना अलपत्र, जमिन बाँझै

  रामेछाप- सुनकोसी नदी छेउको जमिन सुख्खा छ भन्दा अनौठो लाग्न सक्छ । मानिसलाई लाग्न सक्छ नदी छेउको जमिन कसरी सुख्खा हुन सक्छ । तर सित्खा फाँटको वास्तविकता फरक छ

मरिदा बिक्रीका लागि समय निर्धारण

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा मदिराजन्य वस्तु बिक्रीका लागि समय तोकिएको छ । मदिरा बिक्री वितरणको लागि साँझ ५ बजेदेखि ९ बजेसम्म समय निर्धारण गरिएको वडा अध्यक्ष ध्रुवप्रसाद चौलागाईँले जानकारी

शिक्षा विधेयक विरुद्ध निजी विद्यालयको ध्यानाकर्षण पत्र

  रामेछाप- सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐनको विरुद्धमा निजी क्षेत्रका शैक्षिक सङ्गठनहरु आन्दोलनमा उत्रिएका छन् । निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानको अवमूल्यन गर्दै सरकारले विभेदकारी र निषेधको नीतिअनुरुप शिक्षा

१ सय ४० सेन्टिमिटरकी महिलाले जन्माइन् ४.२ केजीको बच्चा

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ की १ सय ४० सेन्टिमिटर उचाइ भएकी महिलाले ४.२ केजीको बच्चालाई जन्म दिएकी छन् । १ सय ४० इन्च उचाइ भएकी २२ वर्षीया रुपा थापा

शिक्षकहरु नयाँ शिक्षा ऐन विरुद्ध आन्दोलनमा

  रामेछाप - मन्त्री परिषदबाट स्वीकृत भएर संसदमा लैजाने तयारीमा रहेको शिक्षा ऐन २०८० विरुद्ध २०७५ साल चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ आउन लागेको शिक्षा ऐनमा

शोकमा परेका परिवारलाई खाद्यान्न सहयोग

  सिन्धुली- छोरोको शोकमा रहेका सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ ठुलीटारका तुलबहादुर विश्वकर्मालाई स्थानीय युवाहरुले खाद्य सामग्री सहयोग गरेका छन् । आर्थिक अवस्था एकदमै कमजोर भएका तुलबहादुरका छोरा राजकुमार विश्वकर्माको यही

करेन्ट लागेर भैँसीको मृत्यु, २ लाख क्षति

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको खानीखोलामा करेन्ट लागेर एउटा भैँसी मरेको छ । खिम्ती ढल्केवर २२० केभिए प्रसारण लाइनमा करेन्ट सट हुँदा केशव कार्कीको गोठामा बाँधेको अवस्थामा भैँसीको मृत्यु

६० वर्षीय वृद्धले गरे विष सेवन

 रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ गुन्सीका ६० वर्षीय वृद्धले विष सेवन गरेका छन् । विष सेवन गरेका दोरम्बा शैलुङ गाउँपालिका–१ मेग्रेका ६० वर्षीय वृद्ध चन्द्रबहादुर कार्कीको स्वास्थ्य अवस्था गम्भीर

मोटरसाइकल किन्न विनियोजन गरेको बजेट शिक्षामा लगानी

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रवीन कार्की (नवीन)ले मोटरसाइकल खरिदका लागि विनियोजन गरेको बजेट शिक्षामा लगानी गर्ने भएका छन् । मोटरसाइकल खरिदका लागि वडाले विनियोजन गरेको ४