Logo
समाज
छाडा कुकुरलाई रेविज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर

२ फागुन, रामेछाप– रामेछापको मन्थली नगरपालिकाले सडकमा छाडा छोडिएका कुकुरहरुको लागि रेविज विरुद्धको खोप तथा स्पेइङ्ग बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । मन्थली बजारमा रहेका छाडा कुकुरहरुको संख्या बृद्धि भएको

जनसेवालाई केन्द्रमा राखेर काम गर्नेछुः प्रजिअ शर्मा

२६ माघ, रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जनसेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै हालै रामेछाप आएकी प्रजिअ शर्माले पत्रकारहरुसँगको भेटघाट

ट्राफिक नियम पालना गराउने नयाँ तरिका

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकलाई ट्राफिक नियम पालना गराउनको लागि नयाँ तरिका अपनाएको छ । बजार एरियाहरुमा सवारी साधानको गति सीमित गरि दुर्घटना हुनबाट रोक्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी

नवजागरणले दियो विद्यालयलाई कम्प्युटर

२६ माघ, रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पठनपाठनलाई प्रविधिसँग जोड्न सहयोग गर्ने उद्देश्यले पशुपति आधारभूत विद्यालय तिल्पुङ्गलाई शुक्रबार एक सेट कम्प्युटर प्रदान गरेको छ । नवजागरण बचत

कर्मचारीको मिलेमतोमा खानेपानी योजनामा ब्यापक अनियमितता

१८ माघ, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालित खानेपानी र घट्टे खोला तटबन्ध योजनामा ब्यापक अनियमितता भएको पाइएको छ । ठोसे बजार र आसपासका बस्तीमा खानेपानीको चरम अभाव छ ।

१० वर्षदेखि नदी किनारमा बास, मध्य रातमा मसान आएर बोल्छ

१२ माघ, रामेछाप– एक ७५ वर्षिय बृद्ध १० वर्षदेखि तामाकोशी नदी किनारमा बस्दै आएका छन् । उनको दिनरात नदी किनारमा खुल्ला आकाशमुनी बित्छ । कुन हिउँद कुन बर्खा उनलाई प्रवाह

अकोराब रामेछापको संयोजकमा दिपक घिमिरे

रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला समन्वय समिति रामेछापको संयोजकमा हजुरको रेडियोको स्टेशन म्यानेजर दिपककुमार घिमिरे चयन भएका छन् । शुक्रबार आयोजना गरिएको जिल्लाका ४ वटा सामुदायिक रेडियोहरुको भेलाले

चप्पल लगाउनेदेखि हेलिकप्टर चढ्नेसम्मलाई समान ब्यवहार गर्छुः डिएसपी पाठक

२ माघ, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले राजनीतिक दवावबाट आपूm प्रभावित नहुने बताएका छन् । कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्ने

लक्षित वर्गका लागि निःशूल्क स्वास्थ्य शिविर

२८ पौष, रामेछाप– दोरम्बा गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग र जनजाति समुदायलाई लक्षित गरि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले लक्षित समुदायको लागि विनियोजन गरेको बजेटबाट छाती

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

१९ पौष, रामेछाप– रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले दिंदै आएको शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । पोलिटेक्निक इन्ष्टिच्यूटले गर्दै आएको शैक्षिक गतिविधि, स्थानीय सरकार तथा सरोकारवासँग

भ्रमण वर्ष २०२० को अवसरमा दीपावली

रामेछाप– भ्रमण वर्ष २०२० को अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा दीपावली गरिएको छ । देवकोटा चोक टोल सुधार समितिले भ्रमण वर्ष २०२० को अवसरमा दीपावली गरेको हो । भ्रमण वर्ष

नामाडीका महिलाले निर्माण गरे ३० हजार लिटरको प्लाष्टिक पोखरी

१० पौष, रामेछाप– जिल्लाको गोकुलगंगा गाउँपालिका–५ नामाडीका एक महिला समूहले ३० हजार लिटरको प्लाष्टिक पोखरी निर्माण गरेका छन् । सुख्खा समयमा पोखरीमा जमाएको पानीले सिचाई गर्ने, पशु चौपयालाई खुवाउने र