Logo
समाज
चनखुमा आइतबारे हाट उद्घाटन

रामेछाप– मन्थली नगरपालिका–१० चनखुको पिपलबोट ज्यामिरेमा आइतबारे हाट सुरु गरिएको छ । स्थानीय उत्पादनको बिक्री वितरण र प्रवद्र्धन गर्ने उद्देश्यले वडा कार्यालयको पहलमा आइतबारे हाट सञ्चालनमा ल्याइएको हो । प्रत्येक

खाद्य पसल अनुगमन, म्याद नाघेका र इजाजत नभएका बस्तु बरामत

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सदरमुकाम मन्थलीमा रहेका खाद्यन्न पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल नेतृत्वको अनुगमन टोलीले म्याद नाघेको खाद्य बस्तु

हार्डवेयर पसल अनुगमन, म्याद नाघेको बस्तु बरामत

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल नेतृत्वको अनुगमन टोलीले हार्डवेयर पसलहरुमा बिक्रीको लागि

रवि लामिछानेलाई पुनः ५ दिन थुनामा राख्न आदेश

चितवन– पत्रकार रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार रवि लामिछाने सहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति

सरकारी कर्मचारीको मनखुसी, प्रशासनले स्पष्टिकरण लिने

रामेछाप– आफ्नो मनखुसी गर्ने सरकारी कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले स्पष्टिकरण लिने भएको छ । जिल्लाको अधिकांस सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा भेटिदैनन् । कर्मचारीहरु कार्यालयमा

स्तनपान सप्ताहमा सडक नाटक

तिलक कार्की रामेछाप– विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रमहरु मनाइएको छ । “आमाबुबाको सक्षता स्तनपानको सफलता” भन्ने मूल नाराका साथ साउन १६ देखि २२ गतेसम्म मनाइएको स्तनपान सप्ताह अन्तर्गत रेडियो सम्वाद

रामेछाप साँघुटारका आगलागि पीडितलाई राहात प्रदान

रामेछाप–रामेछाप नगरपालिका–३ साँघुटारका आगालागि पीडितलाई जिल्ला विपद ब्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले तत्कालन खाने बस्ने ब्यस्थाको लागि राहात प्रदान गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी

घरले पुरिएर मृत्यु भएकी सुनुवारको परिवालाई एक लाख

रामेछाप- अविरल वर्षाको कारण घर ढलेपछि पुरिएर मृत्यु भएको रामेछाप नगरपालिका–५ रामपुरकी पदमकुमारी सुनुवारको परिवारलाई जिल्ला विपद ब्यवस्थापन समितिको तर्फबाट एक लाख रुपैयाँ नगद र घरायसी सामग्री प्रदान गरिएको छ

७ सय माछा अचानक मरेपछि पोखरी नै खाली

रामेछाप– मन्थली नगरपालिका–८ का माछा पालक किसान सानोबाबु पुरीले पोखरीमा पालेको माछा अचानक मरेपछि पोखरी नै खाली भएको छ । पोखरीमा रहेका सबै माछा एकसाथ मरेपछि पोखरी नै खाली भएको

रामेछापमा सम्बन्ध विच्छेदको मुद्दामा बृद्धि

रामेछाप–जिल्ला अदालत रामेछापमा सम्बन्ध विच्छेदको लागि आउनेहरुको संख्यामा बृद्धि भएको छ । नयाँ देवानी संहिता कार्यान्वयनमा आएसँगै रामेछाप जिल्लामा श्रीमान श्रीमतिबीच सम्बन्ध विच्छेद गर्न आउनेहरुको संख्यामा बृद्धि भएको जिल्ला अदातल

रामेछापमा बृक्षारोपण महाअभियान सुरु

रामेछाप– हरित बजार, हरित सडक बनाउने उद्देश्यले वातावरण संरक्षण परियोजना मार्फत रामेछापको सदरमुकाम मन्थलीमा बृक्षारोपण महाअभियान सुरु गरिएको छ । अभियान अन्तर्गत सोमबार सदरमुकाम मन्थलीको आकाशे र बसपार्क क्षेत्रका नाङ्गो

तीन दिनको प्रयासपछि खुल्यो मन्थली–खुर्कोट सडक

रामेछाप– अविरल बर्षाका कारण खसेको पहिरो कारण अबरुद्ध बनेको रामेछापको मन्थली–खुर्कोट सडक सुचारु भएकोे छ । रामेछाप र सिन्धुली जिल्लाको सिमाना खुर्कोट नजिकको सुनकोशीको पुलको रामेछापतर्फको मुखमा खसेको पहिरो र