काठमाडौं – प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ । आजको नागरिकको दोस्रो पृष्ठमा यो समाचार
काठमाडौं : सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता, कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ। प्रतिपक्षामा हुँदा सत्ता पक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा
काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ ।
काठमाडौं / सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने
पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा। प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् ।
काठमाडौं / सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका नेताको तुलनामा बढी नै व्यस्त हुन्थे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका कारण पनि
बावगठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका
लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ। केन्द्रिय
प्रत्यक्षतर्फ सिट जितेर पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि नेमकिपा, राप्रपा, राजमो, नयाँशक्तिलगायत दल राष्ट्रिय मान्यताबाट वञ्चित भए पनि अघिल्लो संसद्मा एक(दुई सिट जितेर पटक(पटक मन्त्री बनेका साना दलका नेताहरूचाहिँ सुरक्षित
मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए । त्यसमा पनि विजयी हुने महिलाहरुको संख्या झन् न्यून भयो । संविधानले संघीय संसद् ९प्रतिनिधिसभा तथा
सशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैंया फ्रिज हुने अवस्थामा पुगेको छ । अवधि नपुगेको कम्पनीलाई ठेक्का दिने चक्करमा नियम अनुसार पाउने लत्ताकपडाबाट सम्पूर्ण सशस्त्रका कर्मचारी बञ्चित
काठमाडौं–काखामा दाँत हुने आफन्ती नै भएपछि के लाग्दोरहेछ र १ एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको प्रमुख सूत्राधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता बामदेव गौतम बर्दिया पुगेर ‘कोखामा दाँत’