Logo
समाज
किन तोकेन कांग्रेसले गृहमन्त्री रु

मतदानको दिन नजिकिएसंगै शृखंलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै

उपचारमा विपन्नलाई सुविधा होईन सास्ती भोगाउँदैछन् वीर अस्पताल

 १४ भदौ २०७४ बायाँ मृगौलाले काम गर्न छाडेपछि सुर्खेतका ५६ बर्षीया प्रेमप्रसाद जोशी उपचार गराउन राजधानी आए । सुर्खेत अस्पतालले आकस्मिक उपचारका लागि रिफर गरेर पठाएको नौ दिनसम्म पनि उनको

प्रहरीमा भद्रगोल स् एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी १

१ भदौ २०७४ छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने

कुकुर र बाँदर भगाउन विमानस्थलमा रेक्युरिटी गार्ड स् चरा धपाउन सिकारी

२९ साउन २०७४ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्यूरिटी गार्ड खटाइएको खबर आजको नयाँ पत्रिकामा छ । जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय

राप्रपा फोड्न करोडौंको चलखेल

२४  साउन २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ । २०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी

अब बसन्तपुरमा सुटिङ गर्दा

 १६ साउन २०७४ काष्ठमण्डप ( विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको खबर आजको नागरिकमा छ । आजको नागरिकमा प्रकाशित खबर

साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको मनपरी

 ८ साउन २०७४ काठमाडौं   भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ । राजनीतिको छाया यो संस्थामा

हाजिरजमानीमा छाडिएका नै हत्यारा

 १३ असार २०७४ -काठमाडौं  प्रहरीले रामेछापको दुर्गम मानिने तत्कालीन सैपु गाविसमा करिब साढे पाँच वर्षअघि भएको एक किशोरीको हत्याकाण्डका आरोपीलाई पक्राउ गर्न सफल भएको छ । १४ वर्षीया सुन्तली तामाङको

आज देउवा प्रधानमन्त्री स् दुई चरणमा संसद बैठक

२३ जेठ काठमाडौं – भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई

पहिलो चरणमा कति महिला निर्वाचित भए त

पहिलो चरणमा कति महिला निर्वाचित भए त जेठ १२ काठमाडौं – स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ । पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र

कहाँ कहाँ भयो झडप

२९ बैशाख २०७४- गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए, यो खबर आजको नागरिक दैनिकमा छ । झडपको

आज के होला संसदमा ?

बैशाख २४ काठमाडौं – सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ?  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको