Logo

अनेमसङ्घ रामेछाप नगर अध्यक्षमा बस्नेत



रामेछाप- नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ रामेछाप नगर कमिटी अध्यक्षमा सम्झना बस्नेत चयन भएकी छान् ।
रामेछापको भङ्गेरीमा शुक्रवार नेकपा एमालेका केन्द्रीय सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम भएको रामेछाप नगर कमिटीको प्रथम सम्मेलनले बस्नेतलाई नगरअध्यक्षमा चयन गरेको हो । सम्मेलनल बस्नेतको नेतृत्वमा १५ सदस्यीय नगरकमिती चयन गरेको छ ।

त्यसैगरी कार्यसमितिको पदाधिकारीहरुमा उपाध्यक्षमा शान्ति गुरुङ मोक्तान, सचिव भवानी खड्का, उप–सचिव हिममाया श्रेष्ठ भयन भएकी छन् । त्यस्तै सदस्यहरूमा रिना दर्लामी, बिनीता घिमिरे, गीता श्रेष्ठ, कमला सिँजाली, सुमित्रा मगर, अनिता तामाङ, सूर्यमाया मगर, सीता बुढाथोकी, शारदा चौलागाई शाही, दिलमाया तामाङ र अनिता तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्