Logo

जिल्लाका सहकारीलाई व्यवस्थित बनाउने बारे छलफल



 

रामेछाप- रामेछाप जिल्लामा सञ्चालित सहकारी संस्थाहरूलाई व्यवस्थित बनाउने विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार र उप समितिहरूको संयुक्त बैठक आयोजना गरी पछिल्लो समय सहकारी संस्थाहरूमा देखिएको समस्याहरूको बारेमा वृहत् छलफल तथा अन्तरक्रिया गरेको हो ।
बैठक तथा अन्तरक्रिया कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा तथा सहकारी संस्थालाई व्यवस्थित र सुशासित बनाउने विषयमा वृहत् छलफल भएको रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जगन्नाथ दाहालले जानकारी दिए । सङ्घीय सहकारी विभागले जारी गरेको परिपत्र, सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्ने गराउने साथै सहकारीमा सङ्कट पर्न नदिनको लागि सहकारी नीति विधि र मापदण्डको आधारमा सहकारी सञ्चालन गर्ने विषयमा छलफल भएको र बैठकमा प्रतिवद्धता समेत जाहेर गरिएको अध्यक्ष दाहालले जानकारी दिए । अध्यक्ष दाहालले भने– सञ्चालकहरूले कानुनको पालना गर्ने, संस्थालाई सुशासन र पारदर्शी बनाउने कुरामा समेत बैठकमा प्रतिवद्धता जाहेर भएको छ ।

सहकारी संस्थामा सङ्कट आउन नदिनको लागि हदैसम्मको उपायहरू अपनाउने, सहकारी संस्थाहरूलाई सुशासित बनाउने, सहकारीमा आइपर्ने समस्यालाई बेलैमा सहजता गराउन तरलता अभाव रहन नदिने, सदस्यहरूले पैसा फिर्ता मागेको अवस्थामा फिर्ता दिन सक्ने अवस्थामा रहने विषयमा पनि बैठकमा महत्वपूर्ण छलफल भएको उनले बताए । त्यसैगरी संस्थाका सञ्चालकहरूले पनि क्षमतावान बन्ने व्यवस्थापकलाई व्यवसायिक बनाउने, सहकारीमा बद्नाम हुने अवस्था आउन नदिने विषयमा सबै सदस्य संस्थाहरू लागिपर्ने विषयमा पनि सबै सहमत हुनुभएको छ, दाहालले भने । आगामी दिनमा स्तरीकरण कार्यक्रम तथा तालिमहरूमा सहभागी हुने, सहकारी सञ्चालकहरूले वित्तीय कारोबारमा चुस्तता ल्याउने कुरामा पनि प्रतिवद्धता जाहेर भएको अध्यक्ष दाहालले बताए ।

त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा आवद्ध १ सय ७३ वटा सहकारी संस्थाहरूमध्ये करिब ९३ वटा नियमित नभएको अवस्था रहेकाले उनीहरूको बारेमा खोजी गर्ने, गाउँपालिकाहरूसँग समन्वय गर्ने र उहाँहरू नआउने हो भने आगामी असारसम्ममा नियमित नहुने संस्थाहरूको सदस्यता खारेज गर्ने निर्णय समेत भएको अध्यक्ष दाहालले जानकारी दिए । संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष नवीन केसीले रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था उपसमितिको काम, कर्तव्य र अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका कोषाध्यक्ष कुलबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका महासचिव शिवराज श्रेष्ठले सहजीकरण गरेका संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सोमेश थापा, लेखा सुपरीवेक्षण समितिका संयोजक प्रज्ञान खड्कालगायत विभिन्न उपसमिति तथा सल्लाहकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ibu Narti Pedagang Bumbu Karangampel Menang Rp155 Juta Di Mahjong Ways 2 Sopir Angkot Asal Sliyeg Pulang Bawa Rp198 Juta Karena Scatter Mahjong Mbak Yuli Karyawan Toko Di Lohbener Dapat Kejutan Multiplier Mahjong Pak Yusuf Desa Bangodua Menang Tengah Malam Main Mahjong Ways 2 Penjual Kue Kering Di Juntinyuat Dapat Rejeki Dinihari Dari Mahjong Ways Ibu Sulastri Jatibarang Menang Rp202 Juta Berkat Simbol Emas Mahjong Ways Anak Kosan Kertasemaya Bisa Lunasi Kuliah Karena Mahjong Ways 2 Pak Hamid Penjaga Kebun Pasekan Senang Bukan Main Menang Mahjong Guru Sd Kroya Dapat Rp165 Juta Main Mahjong Ways 2 Jam Ganjil Ibu Nurhayati Penjual Sayur Gabuswetan Dapat Kejutan Digital Mahjong Kakek 62 Tahun Di Cikedung Mendadak Menang Mahjong Ways 2 Jelang Subuh Ibu Hamil Petani Lohbener Bahagia Main Mahjong Ways 2 Sambil Rebahan Mahasiswa Pas Pagi Dapat Hoki Mahjong Ways 2 Di Warung Kopi Bangodua Pemuda Balongan Bisa Beli Laptop Baru Lewat Mahjong Ways 2 Malam Hari Ibu Endah Sliyeg Dapat Rp149 Juta Berkat Spin Beruntun Mahjong Ways Pak Gito Tukang Las Kroya Bawa Pulang Uang Banyak Dari Mahjong Ways Anak Warnet Karangampel Main Jam Ganjil Dan Menang Di Mahjong Ways 2 Bidan Desa Pasekan Kena Jackpot Multiplier Besar Mahjong Ways 2 Penjaga Warung Di Jatibarang Menang Subuh Subuh Dari Mahjong Ways 2 Ibu Rumah Tangga Tukdana Syok Dapat Saldo Rp122 Juta Dari Mahjong Ways Pemuda Freelance Sukagumiwang Bawa Pulang Hadiah Mahjong Ways 2 Ibu Hj Nurlela Dari Gabuswetan Pulang Umrah Berkat Mahjong Ways 2 Ibu Darti Desa Kertasemaya Berhasil Bangun Rumah Lewat Mahjong Ways Pak Arman Tambal Ban Di Juntinyuat Menang Rp177 Juta Dari Mahjong Ibu Ririn Di Kroya Dapat Keberuntungan Dari Spin Tengah Malam Mahjong Petani Muda Balongan Main Mahjong Ways 2 Saat Hujan Dan Menang Banyak Ibu Jumiatin Pedagang Pasar Karangampel Menang Mahjong Jelang Subuh Pak Naryo Lohbener Sukses Dapat Rp200 Juta Berkat Fitur Mahjong Ways Pengrajin Mebel Kedokanbunder Dapat Berkah Mahjong Ways 2 Jam Aneh Ibu Eli Tukang Jahit Desa Pasekan Tersenyum Lebar Karena Mahjong