Logo

रामेछाप काङ्ग्रेसमा फेरि चुलियो विवाद



रामेछाप- नेपाली काङ्ग्रेस रामेछापमा फेरि विवाद चुलिएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पादाधिकारीहरुले जिल्ला सभापतिको गतिविधिप्रति प्रश्न उठाउँमा केन्द्रीय कार्यालयमा ध्यानाकर्ष पत्र बुझाएका छन् । त्यसैगरी रामेछापका पूर्व प्रवक्ता नारायण बोगटीले जिल्ला कार्यसमितिमा पार्टी सभापतिले गरेको गतिविधि र पद्धती विपरीत भएको भन्दै ध्यानाकर्ष पत्र बुझाएपछि रामेछाप काङ्ग्रेसमा पुनः विवादले उग्ररुप लिएको हो ।

रामेछाप जिल्लाका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरेको गतिविधि विरुद्ध नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी उपसभापति नवराज थोकर, सचिव बिनोद कार्की र सहसचिव कमल योञ्जनले संयुक्त रुपमा हस्ताक्षर गरी आइतवार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा नेपाली काङ्ग्रेसको चौधौँ जिल्ला अधिवेशन २०७८ साल असोज महिनामा सम्पन्न भएदेखि नै नेपाली काङ्ग्रेस रामेछापले शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्व नगरेको, पार्टीमा निरन्तर क्रियाशील रहेका र इमान्दार कार्यकर्तालाई बेवास्था गर्र्ने, निष्ठावान र योग्य नेता तथा कार्यकर्ताहरुको अवमूल्यन गर्ने, एकलौटी ढङ्गबाट राजनीतिक नियुक्ति र मनोनित गर्ने काम पार्टी सभापति पूर्णबहादुर तामाङले गरिरहेको आरोप लगाइएको छ ।

 

समग्र पार्टी सङ्गठनलाई गतिशील र प्रभावकारी बनाउन पार्टी भित्र रगत र पसिना बगाएका, लोकतान्त्रिक ब्यवस्था स्थापनाका लागि आन्दोलनमा होमिएका कर्याकर्ताहरुको भूमिका कमाजोर बनाई उनीहरुको हक अधिकारलाई कुण्ठित गरी सभापतिले ब्यक्तिगत उद्देश्य प्राप्तिका लागि आग्रह र पूर्वाग्रह राखी पार्टीको हित विपरित एलौटी पेलेर निर्णय लाद्ने काम भएको ध्यानाकर्षण पत्रका उल्लेख छ ।

पार्टीका अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको छलफलमा विगतमा भए गरेका गल्ति तथा कमजोरी नदोहोर्याउने प्रतिबद्धता पार्टी सभापति तामाङले गरेपनि बारम्बार सोही प्रवृत्ति दोहो¥याउँदै बिधि र विधान बिवपरित अनधिकृत क्रियाकलापहरु सञ्चाल गरिरेको ध्यानाकर्षपत्रमा लेखिएको छ ।

सभापतिको कार्यशैली र बिधान विपरितका गतिविधिहरु अन्त्य गरी समन्वयात्मक ढङ्गबाट अगाडि बढ्न आफूहरुले नेतृत्वलाई आग्रह गरेको पनि ध्याकर्षण पत्रमा हस्ताक्षर गर्ने नेताहरुले बताएका छन् । ध्यानाकर्षण पत्रमा ९ वटा असहमतिका बुँदाहरु उल्लेख गरिएको छ ।

उक्त ध्यानाकर्षक पत्रमा पार्र्टी मातहतका विभिन्न तहगत संरचना नेतृत्व तथा अन्य पदमा विविध कारणले रिक्त भएका स्थानमा सभापतिले पार्टी बिधान र नियमावली अनि केन्द्रीय परिपत्रको मर्म र भावना अनुसार काम नगरेको ।
निर्वाचित जिल्ला कार्य समितिका सदस्यहरुलाई हटाउने गरी बिधान विपरित निर्णय गरेको .

नेपाली काङ्ग्रेसको मूल्य मान्यता र परम्परालाई वेवास्था गर्दै पार्टी तथा भातृ संस्थाको कार्यक्रममा जिल्ला सभापतिको उपस्थितिमा उपसभापति लेखबहादुर कार्कीलाई कार्यवाहक सभापतिको रुपमा आसन ग्रहण गर्न लगाउनेजस्ता गलत नजिर स्थापना गर्न खोजेको ।

पार्टी सभापति तामाङले मलाई सङ्घीय सांसदको टिकट पार्टी सभापति शेरबहादुर देउवाले हैन नेकापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको भनि पार्टीको बदनाम गरेको, म काङ्ग्रेस नभई ठेकेदार हुँ त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए जुनसुकै पार्टीको ठेकेदार भएपनि सहयोग गर्छु भन्ने अभिब्यक्ति निर्माण ब्यवसायी सङ्घ रामेछापको कार्यक्रममा भाषण गरेको र अन्य सार्वजनिक समारोहमा पनि गैरजिम्मेवार भाषणबाट हामी काङ्ग्रेसका कार्यकर्ता तथा लोकतन्त्रवादीहरुको मनोवल गिराउने अवस्था सिर्जना गरेको ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ रामेछापको अधिवेशनको प्रमुख अथिति बनेका सभपाति तामाङले केही मानिसहरुलाई उचालेर नेपाली काङ्गे्रका बागमती प्रदेश सदस्य जितबहादुर मगर, लगायत जिल्लाका नेताहरुलाई छानीछानी कुटपिट गराएको परिस्थिति असहजका बाबजुद भागेका कार्यक्रम स्थलबाट हिडेका हामी लगायतलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्दा हाल्न लगाए दुख दिएको भनिएको छ ।

स्थानीय निर्वाचनमा आधिकारीक निर्णय भएको उप प्रमुख÷उपाध्यक्ष, वडा अध्यक्षको टिकट खोसेर आफ्नो मान्छेलाई दिएको साथै पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन लागेका स्वतन्त्र बागी उम्मेदवारलाई पुरस्कृत गर्ने र यस विषयमा असहमति राख्ने काङ्ग्रेसका कार्यकर्ताहरुलाई कारबाहीको धम्की दिने गरेको, पार्टीको तर्फबाट निर्वाचनको समयमा जनता समक्ष प्रस्तुत घोषणापत्र कार्यान्वयनको विषयमा विकास निर्माण कार्यमा स्थानीय आवश्यकतालाई प्राथमिकता हेरी भौगोलिक सन्तुलन मिलाई योजनाहरुको सिफारिस र सम्बोधन हुनु पर्नेमा सभापति राज्यमन्त्री भइसकेपछि र्पूााग्राही र गैरजिम्मेवार भएको, ब्यक्ति बिषेषलाई योजना दिएको छु भन्दै भाषण गरी पार्टीका साथीहरुबिचमा भ्रम सृजना गरेको र नेपाली काँग्रेसको बिधान २०१७ (संसोधन सहित) परिच्छेद ३ को धारा १२ (५) ख (२) बमोजिम सभापतिले जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेका श्री नारायणबहादुर बोगटीलाई प्रवक्ताको जिम्मेवारीबाट समेत हटाई पार्टीभित्र गुटगत प्रभाव स्थापित गर्न खोजेर पनि ध्यानाकर्ष पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Ibu Narti Pedagang Bumbu Karangampel Menang Rp155 Juta Di Mahjong Ways 2 Sopir Angkot Asal Sliyeg Pulang Bawa Rp198 Juta Karena Scatter Mahjong Mbak Yuli Karyawan Toko Di Lohbener Dapat Kejutan Multiplier Mahjong Pak Yusuf Desa Bangodua Menang Tengah Malam Main Mahjong Ways 2 Penjual Kue Kering Di Juntinyuat Dapat Rejeki Dinihari Dari Mahjong Ways Ibu Sulastri Jatibarang Menang Rp202 Juta Berkat Simbol Emas Mahjong Ways Anak Kosan Kertasemaya Bisa Lunasi Kuliah Karena Mahjong Ways 2 Pak Hamid Penjaga Kebun Pasekan Senang Bukan Main Menang Mahjong Guru Sd Kroya Dapat Rp165 Juta Main Mahjong Ways 2 Jam Ganjil Ibu Nurhayati Penjual Sayur Gabuswetan Dapat Kejutan Digital Mahjong Kakek 62 Tahun Di Cikedung Mendadak Menang Mahjong Ways 2 Jelang Subuh Ibu Hamil Petani Lohbener Bahagia Main Mahjong Ways 2 Sambil Rebahan Mahasiswa Pas Pagi Dapat Hoki Mahjong Ways 2 Di Warung Kopi Bangodua Pemuda Balongan Bisa Beli Laptop Baru Lewat Mahjong Ways 2 Malam Hari Ibu Endah Sliyeg Dapat Rp149 Juta Berkat Spin Beruntun Mahjong Ways Pak Gito Tukang Las Kroya Bawa Pulang Uang Banyak Dari Mahjong Ways Anak Warnet Karangampel Main Jam Ganjil Dan Menang Di Mahjong Ways 2 Bidan Desa Pasekan Kena Jackpot Multiplier Besar Mahjong Ways 2 Penjaga Warung Di Jatibarang Menang Subuh Subuh Dari Mahjong Ways 2 Ibu Rumah Tangga Tukdana Syok Dapat Saldo Rp122 Juta Dari Mahjong Ways Pemuda Freelance Sukagumiwang Bawa Pulang Hadiah Mahjong Ways 2 Ibu Hj Nurlela Dari Gabuswetan Pulang Umrah Berkat Mahjong Ways 2 Ibu Darti Desa Kertasemaya Berhasil Bangun Rumah Lewat Mahjong Ways Pak Arman Tambal Ban Di Juntinyuat Menang Rp177 Juta Dari Mahjong Ibu Ririn Di Kroya Dapat Keberuntungan Dari Spin Tengah Malam Mahjong Petani Muda Balongan Main Mahjong Ways 2 Saat Hujan Dan Menang Banyak Ibu Jumiatin Pedagang Pasar Karangampel Menang Mahjong Jelang Subuh Pak Naryo Lohbener Sukses Dapat Rp200 Juta Berkat Fitur Mahjong Ways Pengrajin Mebel Kedokanbunder Dapat Berkah Mahjong Ways 2 Jam Aneh Ibu Eli Tukang Jahit Desa Pasekan Tersenyum Lebar Karena Mahjong