निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा

 आइतवार, पुस २, २०७४ | onlinenews
Share this

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
आज दिवस मनाउन आका छौ
पद चाँहि सानु काम ठुलो पाका छौ

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
आमा बच्चा वचाउन पाका छौ
त्यसैले त झन खुसी भाका छौ

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
नगरलाई खोप मुक्त गरायौं
भविष्यका कर्णधार बनायौं

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
गछौ काम निर्धक्क भएर
जनताको घर घरमा गएर

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
पोषण सबै नगरले जिम्मेवरी लिउँ
कुपोषणलाई मुक्त गराई दिउँ

निलो सारीमा काम ठूलो पाका छौ जिम्मेवारीमा
स्वयमसेवी नगरले जिम्मा लेउ
काम अनुसारको खुसी मन राखी देउ
जानुका फुयाल ÷ रिता कार्की

Share this

प्रतिकृया

Add