गजल

 शुक्रबार, पुस ७, २०७४ | onlinenews
Share this

                   रीता मगर


कुटनीतिक बक्र चाल चाल्यो कसैले
अमृतमा कडा विष हाल्यो कसैले

कस्तो होला त्यो मन साह्रै निर्दयी
बेवास्ताले हुत्याएर फाल्यो कसैले

आफ्नै खुट्टामा उभिन खोज्नेहरुलाई
अंकुशे लगाइकन ढाल्यो कसैले

उन्नति र प्रगति अरुको देख्नै नसक्ने
दुष्ट्याइको किरा पाल्यो कसैले

आफ्नैतिर भएभरको दुनो सोझ्याउने
स्वार्थको तातो चिया https://www.cialissansordonnancefr24.com/ उमाल्यो कसैले

Share this

प्रतिकृया

Add