कुमारी केब्सको शैक्षिक छलाङ्ग

 बिहिबार, माघ २५, २०७४ | onlinenews
Share this

सन्तोष ढुङ्गेल/ काठमाडौं


कुमारी एकेडेमी टुसालले शैक्षिक क्षेत्रमा फड्को मारेको छ । केब्सले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानसँगै आउँने नयाँ शैक्षिक सत्रबाट एम.बि.एस. (मास्टर्स आफ विजनेश स्टडी) सञ्चालन गर्ने भएको छ ।
एम.बि.एस.को लागि विद्यार्थी भर्ना समेत खुलाइसकेको छ । केब्सले प्लस टु मा साइन्स, म्यानेजमेन्ट, ह्यूमानिटीज पढाउँदै आएको छ । त्यसैगरी सिभिल इञ्जिीनियरीङ्ग, बि.बि.एस÷बिए, बि.सी.ए, बि.बि.एम फ्कल्टीमा पढाई हुँदै आएको छ ।
विषयविज्ञ शिक्षकहरुद्धारा विभिन्न शंकायमा अध्यापन गर्दै आएको केब्सले नयाँ शैक्षिक सत्रदेखि एम.बि.एस. कक्षा सञ्चालन गर्न लागेको हो ।
शैक्षिक विकास र बृत्तिको लागि आगामी दिनमा थप अन्य शंकायमा पठनपाठन सञ्चालन गरि केब्सलाई नेपालकै नमूना कजेलको रुपमा चिनाउने उद्देश्य रहेको सोही कलेजका प्रिन्सीपल मनोज भट्टराईले हाम्रो अनलाईन न्यूजलाई बताए ।

Share this

प्रतिकृया

Add