
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित आकासेमा रहेको कर्कलादेवी बोर्डिङ स्कुल (केब्स) ले शुक्रवार प्रि–स्कुल ग्राजुएसन समारोह तथा विद्यालयको २१ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पढाइसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछाप जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय

रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केही यात्रु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा सभापति रहेको समूहलाई पार्टीको मान्यता प्रदान गरेको हो। यो निर्णय त्यसपछि आएको हो जब

रामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट हटाउने र कर्मचारीको तलब काट्नेसम्मको हर्कत गरेको खुल्न आएको छ । नियोजित र अन्यायपूर्ण ढङ्गले जागिरबाट

रामेछाप । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना खड्गदल गणको


रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन

रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर

रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको

रामेछाप- उज्यालो नेपाल पार्टीका नेता तथा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा आर्थिक समृद्धि हासिल गर्न सक्षम र दुरदर्शी नेतृत्व अपरिहार्य रहेको बताएका छन्। सोमबार रामेछापको मन्थलीमा