
काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री सुशिला कार्कीलाई संघीयताका सिद्धान्तअनुसार प्रदेश सरकारलाई स्वतन्त्र तहका रूपमा व्यवहार गर्न आग्रह गरेका छन् । आइतवार प्रधानमन्त्री कार्कीसँगको भेटवार्तामा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारहरू

रामेछाप- धान पाकेर भित्र्याउने तयारीमा रहेका रामेछापका किसानहरू मौसम धुम्मिएपछि चिन्तित बनेका छन् । पाक्न लागेको र पाकेको धान काट्ने र बिटा लगाउने चटारो चलिरहेका बेला अचानक मौसम बदलिएर वर्षा

रामेछाप- देशभरका निजी विद्यालयहरूले आजबाट आन्दोलन सुरू गरेका छन् । सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापन गर्न ल्याएको नयाँ शिक्षा ऐनको मस्यौदाप्रति आपत्ति जनाउँदै आन्दोलन सुरू गरेको हो । निजी

सन्तोष ढुङ्गेल रामेछाप- धार्मिक आस्था एवम् वश्विास रहेको जिल्लाकै धार्मिक, ऐतिहासएिक एवम् पर्यटकीय स्थल प्रसिद्ध शक्तिपिठ खाँडादेवी मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै मन्दिर जाने सडक कालोपत्र गरिने

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई वडा कार्यालयबाट नै राष्ट्रिय परिचयपत्र वितरण र नयाँ दर्ता सुरु गरेको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी, रामेछाप नगरपालिकाकी

रामेछाप-रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्डमा ठुला सवारी आवागमनमा अवरुद्ध भएको छ । शनिवार बिहान भटौली खोलामा आएको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै भत्किएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण गरिएको तिल्पुङ–धोबी सडकको ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको पिच उक्किएको छ भने

रामेछाप- जिल्लामा पूर्वाधारको काम गर्ने प्रमुख कार्यालय पूर्वाधार विकास कार्यालय मार्फत भएका काम नै रामेछापमा गुणस्तरहीन भएको पाइएको छ । सो कार्यालय मार्फत भएका काम निर्माणकार्य पुरा नहुँदै भत्किएपछि नागरिकको

– नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाही गर्नेपर्ने स्थानीयको माग । – १८ महिनामा पुरा गर्नेगरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन उनको कार्यकक्षको ढोका कार्यालय समयमा सधैैैँ बन्द गरेर बस्छन् । कार्यालय समयमा ढोका थुनेर बस्न मिल्छ र ? भन्ने पत्रकारको

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले सेवाग्राहीलाई थर्काउने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार आउने गरेको छ । सेवाग्राहीको समस्या सुन्नै नचाहने बरु उल्टै थर्काउन गरेको गुनासो सेवाग्राहीबाट

रामेछाप- रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई रामेछापको विकासको चिन्ता रहेको बताए । सांसद तामाङले बुधवार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै भने “मलाई रामेछापको विकासको चिन्ता छ,