Logo
प्रदेश-३ बागमती
सामुदायिक विद्यालयमा विद्युत् निःशुल्क उपलब्ध गराउन प्रधानाध्यापकहरुको माग

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयलाई विद्युत् निःशुल्क गरिदिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई अनुरोध पत्र बुझाएका छन् ।

काङग्रेस नेता तथा समाजसेवि भरत चौलागाईद्वारा ६ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काङग्रेसका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिकाका विभिन्न चार वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् । सोमबार सम्बन्धित विद्यालयहरुमा आयोजित

रामेछापकी हायु काङ्ग्रेसबाट समानुपातिकमा सिफारिस

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापले कुमारी हायुलाई समानुपातिक सांसदको लागि सिफारिस गरेको छ । लोपोन्मुख जातीमा पर्ने हायु समुदायको अहिलेसम्म राज्यको कुनै माथिल्लो निकायमा सिफारिस भएको

नागरिकलाई केन्द्रमा राखेर सेवा दिन मुख्यमन्त्री बानियाँको निर्देशन

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित कर्मचारी संयन्त्रलाई स्पष्ट निर्देशन दिएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवा

मन्थलीमा ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी अभिमुकरण’

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुकरण कार्यक्रम गरेको छ । मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ

रामेछाप । रामेछाप नगरपालिकाले पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा रामेछाप नगरपालिकाले प्रवाह गरेको सेवा तथा सञ्चालन गरेका गतिविधिहरुका बारेमा सार्वजनिक सुनुवाइ गरिएको

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सामूहिक सम्मान

भक्तपुर– पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकानन्द्र बहादुर चन्दलाई देश–विदेशका १०१ वटा साहित्यिक तथा सामाजिक संस्थाहरूले उहाँकै निवासमा विशेष समारोहमार्फत सामूहिक सम्मान अर्पण गरेका छन्। साहित्यिक पत्रकार संघको मुख्य आयोजनामा तथा

निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री बानियाँ

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गराई गैरदलीय सरकारलाई विदा गर्नुपर्ने आवश्यकता दोहोर्‍याएका छन् । मुलुक राजनीतिक दलकै नेतृत्वमा अघि बढ्नुपर्ने उनले मन्तव्य राखे– राजनीतिक

रामेछाप नगरपालिका ८ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्करले उचाल्यो

रामेछाप-रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले उचालेको छ । यही मङ्सिर ११ गतेबाट सुरुभइ १३ गते शनिवार सम्पन्न भएको रामेछाप नगरपालिका स्तरीय ८ औँ

रामेछाप नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । रामेछाप नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा मङ्सिर ११ गते सुरु भई १३ गते सम्पन्न हुने उक्त

मेलमिलापकर्ताको लागि दुइदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन्तोष ढुङ्गेल रामेछाप– जिल्लाको रामेछाप नगरपालिकाले पालिकाभित्र रहेका ९ वटै वडाका मेलमिलापकर्ता र संयोजकलाई अभिमुखिकरण तालिम दिएको छ । स्थानीय सरकार गठन भए पश्चात बिभिन्न अधिकार स्थानीय सरकारमा प्रत्यायोजन भएको

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

निरजकुमार श्रेष्ठ रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्लाको सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय