Logo
प्रदेश-३ बागमती
वडा सचिव कार्यालयमा नबस्दा सेवाग्राही मारमा

रामेछाप- वडा सचिवहरु वडा कार्यालयमा नबस्नु रामेछाप जिल्लाभरीकै समस्याको रुपमा रहेको छ । नगरपालिका तथा गाउँपालिका अन्तर्गतका धेरैजसो वडा सचिवहरु वडा कार्यालयमा नभेटिने सेवाग्राहीको गुनासो आउने गरेको छ । त्यस्तै

ठेकेदारको लापर्वाहीले गुणस्तरहिन भवन निर्माण

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–३ साँघुटारमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन ठेकेदारले स्टीमेट अनुसारको निर्माण सामाग्री प्रयोग नगर्दा गुणस्तरहिन भवन निर्माण भएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको गाह्रो बाङ्गीनुका साथै

प्रकाण्डलाई प्रहरीले प्रहरीले काभ्रे हिरासतमा राख्यो

काभ्रेपलाञ्चोक–  प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द९विप्लव० नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा९प्रकाण्ड०लाई पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। गत साउन २२ गते चन्दा असुलीको

बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र

 रामेछापको- रामेछापको मन्थली नगरपालिका– ९ पुरानागाउँको बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बुधबार एक कार्यक्रमबीचको उद्घाटन गरेका हुन् । स्वास्थ्य केन्द्रको उदेघाटन कार्यक्रमलाई

सुनापती गाउँपालिकालाई ४० करोडको जग्गा

 रामेछाप- रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि गाउँपालिकाको हिलेदेवीका ३० घर परिवारले ४० करोड बराबरको जग्गा निःशूल्क प्रदान गरेका छन् । हिलेदेवी सादीडाँडाका ३० घरपरिवारले गाउँपालिकालाई चालिस करोड

मिल्ती–खुर्कोट सडकखण्ड दैनिक चार घण्टा बन्द

रामेछाप- रामेछाप जिल्लाको मिल्ती–खुर्कोट सडक खण्डमा दैनिक चार घण्टा यातायात बन्द गर्न थालिएको छ । रामेछापको मिल्ती–खुर्कोट सम्मको सडक खण्डमा आवधिक मर्मत कार्य भइरहेकाले दिनको चार घण्टा सडक बन्द गरेर

लिखुमा नेपाल इन्भेष्टमेन्ट बैकको शाखा

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैकले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । देश संघीय संरचनामा गएसँगै प्रत्यक स्थानीय तहमा बैक संञ्चालनमा ल्याउने सरकारी निर्णय र शाखा खोल्न दिइएको

खाँडादेवीमा लक्ष्मी बैंकको शाखा स्थापना

  रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पहिलो पटक बैंक सञ्चालनमा आएको छ । स्थानीय तह पुर्नसंचरना पश्चात पहिलो पटक गाउँपालिकाको केन्द्र माकादुमममा लक्ष्मी बैंकको शाखा स्थापना भएको हो । सोमबारदेखि वित्तिय

सुनापतीको सरकारी कार्यालय र विद्यालयमा सिसी क्यामेरा

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने भएको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विद्यालयमा हुने पठनपाठनको स्तरलाई

मन्थली नगरपालिकाले बनायो ११ वटा कानून

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले एक वर्षकोबीचमा अत्यावश्यक ११ वटा कानुनहरु निर्माण गरेको छ । नगरपालिकाले निर्माण गरेको कानून नगरसभाबाट पारित भइसकेको नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् । उपप्रमुख

गाईफर्मबाट गाउँमै रोजगारी सिर्जना

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृषकले गाई फर्म सञ्चालन गरेर गाउँमै रोजगारी सिर्जना गरेका छन् । स्थानीय व्यक्ति मिलेर महाकाली कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेर व्यवसायिक

बैंकले पैसा नदिँदा रामेछापका भूकम्प प्रभावित मारमा

लाभग्राहीको सूचीमा परेका भूकम्प प्रभावित अनुदान रकम लिन जाँदा बैंकका कर्मचारीले केही दिनपछि आउनु भन्दै फर्काउने गरेका छन् । पैसा लिन बैंकमा पुगेका भूकम्प प्रभावितहरुले रित्तोहात घर फर्कनु परेपछि रामेछापका