Logo
प्रदेश-३ बागमती
भ्रमण वर्ष २०२० को शुभारम्भमा ¥याली र झाँकी

रामेछाप– जनवरी १ अर्थात सन २०२० को अवसरमा रामेछाप जिल्लाको मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले ¥याली निकाल्नु साथै स्थानीय जातजातिहरुको झाँकी प्रस्तुत गरेको छ । १ जनवरी २०२० को

भ्रमण वर्ष २०२० को अवसरमा दीपावली

रामेछाप– भ्रमण वर्ष २०२० को अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा दीपावली गरिएको छ । देवकोटा चोक टोल सुधार समितिले भ्रमण वर्ष २०२० को अवसरमा दीपावली गरेको हो । भ्रमण वर्ष

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा अन्तरक्रिया र दीप प्रज्वलन

२ पौष, रामेछाप– १९ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सरोकारवालाबीच अन्तरक्रिया र दीप प्रज्वलन गरि मनाइएको छ । “सीप र रोजगार, आर्थिक समृद्धिको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको

रामेछाप नगरपालिकाले मंसिर १४ देखि २८ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने

१३ मंसिर, रामेछाप– रामेछाप नगरपालिकाले विगत बर्ष जस्तै यस बर्ष पनि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गर्भवति महिलाहरु र दाँत सम्बधी रोग लागेको बिरामीहरुलाई लक्षित गरि नगरपालिकाले

ग्रामिणको नाफा ३ लाख २२ हजार, शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांस

२३ कार्तिक, रामेछाप– ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख २२ हजार ३ सय ६५ रुपैयाँ नाफा कमाएको छ । संस्थाको नवौं वार्षिक

काँग्रेसले स्थानीय सरकारको गल्ती कम्जोरीको भण्डाफोर गर्ने

रामेछाप– रामेछाप जिल्लाका ७ वटै पालिकामा स्थानीय निर्वाचनमा पराजय भएका नेपाली काँग्रेसका प्रतिद्धन्दिहरुले सामूहिक विज्ञप्ति जारी गरेका छन । बुधबार जारी गरेको ७ बँुदे माग सहितको विज्ञप्तिमा नेपाली काँग्रेस प्रतिपक्षमा

सरकारी कर्मचारीको मनखुसी, प्रशासनले स्पष्टिकरण लिने

रामेछाप– आफ्नो मनखुसी गर्ने सरकारी कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले स्पष्टिकरण लिने भएको छ । जिल्लाको अधिकांस सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा भेटिदैनन् । कर्मचारीहरु कार्यालयमा

रामेछाप कलाकार समाजको अध्यक्षमा पौडेल

सन्तोष ढुङ्गेल काठमाण्डौं– रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा रामकुमार पौडेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको १० औ वार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन्

सडक डिभीजनले अलपत्र छोडेको सडक नगरपालिकाले बनाउने

रामेछाप– रामेछापको सदरमुकाम मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पुलबाट मदन आश्रित चोकसम्मको सडक कालोपत्रे गर्ने काम सडक डिभीजन कार्यालय खुर्कोटले अलपत्र छाडेपछि सो सडक निर्माणको काम मन्थली नगरपालिकाले गर्ने

रामेछाप नगरपालिकाको बजेट ६७ करोड ४ लाख २३ हजार

रामेछापः रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले ६७ करोड ४ लाख २३ हजारको बजेट पाँचौ नगरसभामा

५० प्रतिशत अनुदानमा कृषकलाई बिरुवा

रामेछाप– सुनापति गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई फलपूmलको बिरुवा प्रदान गरेको छ । गाउँपालिकाले आँप, कागति, जुनार, सुन्ताल र लिची गरि तीन लाख रुपैयाँको बिरुवा खरिद गरेर ५० प्रतिशत अनुदानमा

युवाको क्षमता विकासको लागि गोष्ठि

रामेछाप– सुनापती गाउँपालिका–५ खनियापानीमा युवाको क्षमता विकास तथा दीगो विकास लक्ष्य सम्वन्धि १ दिने गोष्ठि सम्पन्न भएको छ । सामाजिक, आर्थिक, साँस्कृतिक विकासमा युवाहरुको सहभागिता बढाउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको