
रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो

सन्तोष ढुङ्गेल रामेछाप- मञ्जुश्री सम्वत् २८६१ औँ ढुुल ल्हो (पुख्री र सर्प वर्ष) तथा सोनाम ल्होछारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कुल जनसङ्ख्याको झन्डै ३३

रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन ।

रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे । मन्थली

रामेछाप- नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपाल सरकारले विभिन्न नाममा लगानी गरेको अनुदानको ९० प्रतिशत रकम खेर गइरहेको बताएका छन् । हेरेको, देखेको भरमा र पहुँचको

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला”को सम्पूर्ण तयारी पूरा भएको छ । ११ दिनसम्म सञ्चालन हुने उक्त

रामेछाप- नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ रामेछाप नगर कमिटी अध्यक्षमा सम्झना बस्नेत चयन भएकी छान् । रामेछापको भङ्गेरीमा शुक्रवार नेकपा एमालेका केन्द्रीय सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा

रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछापवासीले आफूसँग गरेको आशा अपेक्षा र माग पूरा गर्न दृढतापूर्वक लागिपर्ने बताएका छन् । ‘म कार्यकारी पदमा नभएपनि राज्यको महत्वपूर्ण निकायमा रहेकाले रामेछाप जिल्लाको विकासका

रामेछाप- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नवीनकुमार घिमिरे सर्वसम्मतिबाट चयन भएका छन् । प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेका हो । अधिवेशनले १७ सदस्यीय जिल्ला समिति सर्वसम्मतिबाट

रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछाप जिल्ला भौतिक पूर्वाधार विकासको हिसाबले धेरै पछि परेको बताए । राजधानी नजिकै भएर पनि रामेछाप जिल्ला पूर्वाधारको दृष्टिले जति हुनुपर्ने हो त्यति विकास हुन

रामेछाप- उमेरले भर्खर २८ बर्ष पुगेकी दुर्गा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा बस्छिन् । उनको श्रीमान मलेसिया गएको २ बर्ष पुरा भयो । श्रीमान मलेसिया गएदेखि दुर्गाको