Logo
मुख्य समाचार
सरकार र मधेसी मोर्चाबीच निर्णायक बार्ता हुने

वैशाख ९– सरकार र मधेसी मोर्चाबीच आज निर्णय बार्ता हुने सरकार र मोर्चा दुवै पक्षले जनाएको छ । संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने प्रतिबद्धता सरकारले जनाएपछि मोर्चाले सहमति

प्रमुख पदको उमेद्वारमा महिलाले लड्नु पर्छ ः सभामुख घर्ती

चैत्र ७, काठमाडौं– सभामूख ओनसरी घर्तिमगरले महिलाहरुले प्रमूख पदमा दाबी गर्नुपर्ने र स्थानीय तहको नेतृत्वमा आउनु पर्ने बताएकी छन् । काठमाडौंमा बिहीबारबाट सुरु भएको ‘विश्वको आधा आधा हिस्सा ः स्थानीय

सबै पार्टीलाई निर्वाचनमा सहभागि हुन एमाले अध्यक्ष ओली आग्रह

चैत्र ७, रामेछाप– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । बैंककबाट उपचार गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा

स्थानीय तहको निर्वाच वैशाख ३१ मै हुन्छ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ गतेका लागि निर्धारित चुनाव कसैले रोकेर नरोकिने बताए । संविधान बन्न रोक्न जस्तै चुनाव रोक्न षडयन्त्र भइरहे पनि त्यसको सामना गरिने उनले बताए ।

रामेछापको बिहीबारे हाट दिनदिनै अस्तब्यस्त बन्दै

वैशाख १, रामेछाप– करिब अढाई सय वर्ष पुरानो ईतिहास बोकेको रामेछापडाँडामा लाग्ने बिहिबारे हाटको ब्यवस्थापन हुन नसक्दा दिनदिनै भद्रगोल बन्दै गएको छ । राजा रणबहादुर शाहको पालादेखि तात्कालिन रामेछाप गाविस

मधेसी मोर्चा आन्दोलनमा जाने

चैत ३१, काठमाडौं । सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक

परासीमा ट्रक र बस ठोक्किदा ५ जनाको मृत्यु

चैत्र १९, नवलपरासी नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । घटनामा ५ जना घाईते भएका छन् । मध्यविन्दु ७ स्थित ४०

नेपालको शान्ति प्रक्रिया विकसित मुलुकले प्रचार गर्न नचाहेको प्रधानमन्त्री प्रचण्डका टिप्पणी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको टिप्पणी गर्नु भएको छ । राजधानीमा विहीकार भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया

बैशाख १५ गतेभित्र निजी हतियार बुझाइसक्न गृह मन्त्रालयको आहृवान

१६ चैत, काठमाडौं । सरकारले बैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाइसक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित

उम्मेदवार छान्न कांग्रेसको दुई बुँदे मापदण्ड, वैशाख ७ भित्र उम्मेदवार छानिसक्ने

चैत्र १६, काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । साथै वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले

चुनावि अभियानलाई तीब्र बनाउने एमाले रामेछापको निर्णय

चैत्र १४, रामेछाप । नेकपा एमाले रामेछापको सोमबार सदरमुकाम मन्थलीमा बसेको जिल्ला पार्टीको बैठकले जिल्लामा चुनावि अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । चुनावि माहोललाई आफ्नो पक्षमा पार्न अभियान कसरी

स्थानीय तहको कार्यकारी अधिकृतको लागि ३ दिने अभिमुखीकरण तालिम सञ्चालन गरिने

चैत्र १३ रामेछाप । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ । तालिम चैत १५ गतेबाट सुरु भएर चैतको १७ गतेसम्म चल्नेछ