Logo
मुख्य समाचार
स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमूखिकरण तालिम दिइने

१९ जेठ २०७४ काठमाडौं स्थानीय विकास मन्त्रालयले पहिलो चरणको निर्वाचनबाट निर्वाचित महानगरपालिका, उपमहानगर र नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिका प्रमुख र उपप्रमुखलाई तीनदिने अभिमुखीकरण तालिम दिने भएको छ । स्थानीय

प्रधानमन्त्री चयन प्रक्रिया शुक्रबारबाट

१९ जेष्ठ २०७४ काठामाडौं– प्रधानमन्त्री चयनको प्रक्रिया शुक्रबारबाट सुरु हुने भएको छ । गत जेठ ९ गते पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।

भरतपुर प्रकरण बारे आयोगले आज निर्णय गर्दै

१९ जेष्ठ २०७४ चितवन– भरपुरत प्रक्ररणबारे निर्वाचन आयोगले शुक्रबार निर्णय गर्दै छ । जसेको लागि आयोगले भरतपुर मतगणनाका क्रममा च्यातिएका मतपत्र बारे निर्णय गर्न सवै निर्वचन आयुक्तहरु सम्मिलित बैठक बोलाएको

सरकार निर्माणमा अब बहुमतिय प्रक्रियाः सरकार

१८ जेठ २०७४ काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थाल्नु भएको छ । संसदमा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ ।

जहाज दुर्घटनामा महासेनानी कैलाश गुरुङको निधन

१६ जेठ २०७४– बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन भएको छ । बिहान खाद्यान्न बोकेर सुर्खेतबाट हुम्लाका लागि उडेको स्काइ

चट्याङ्ग पर्दा रामेछापको तीन वटा रेडियोमा क्षति

१२ जेठ २०७४ रामेछाप-शुक्रबार बिहान परेको चट्याङ्गले रामेछाप जिल्लाबाट सञ्चालित ३ वटा रेडियोहरुमा क्षति पु¥याएको छ । रेडियोको ट्रान्समिटर, यूपिएस, रेडियोको टावर, विद्युतको मिटरबक्स लगायतका उपकरणहरुमा क्षति पुगेपछि रेडियोको प्रसारण

जेष्ठ ३१ निर्वाचन बहिस्कार गर्ने संघीय गठबन्धनको निर्णय

१२ जेष्ठ २०७४ काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चाले मधेस बन्दसहितको आन्दोलनको कार्यक्रम

जेठ ३१ मै दोश्रो चरणको निर्वाचन गर्ने कांग्रेसको प्रतिवद्धता

११ जेठ २०७४ काठमाडौं– दोश्रो चरणको निर्वाचन जेष्ठ ३१ मै गर्ने नेपाली काँग्रेसले प्रतिवद्धता जनाएको छ । सरकार परिवर्तनले आगामी चुनाव प्रभावित हुनसक्ने आशंका भइरहेका बेला कांग्रेसले दोस्रो चरणको स्थानीय

रामेछाप नगरपालिकाका निर्वाचित प्रतिनिधिले लिए सपथ

९ जेष्ठ २०७३-रामेछाप– रामेछाप नगरपालिकाका निर्वाचिन प्रतिनिधिहरुले मंगलबार सपथ लिनुका साथै पदभार ग्रहरण गरेका छन् । मतगणना सकिएको  तीन दिनपछि निर्वाचित प्रतिनिधिले सपथ लिएका हुन् । गौरीशंकर मावि. रामेछापको भवनमा

पाँचवर्ष भित्र मन्थली नगरका सबै वडाका सडक कालोपत्रे गर्छु– वस्नेत

६ वैशाख २०७४-    मन्थली नगरपालीकाको नवनिर्वाचित मेयर रमेशकुमार वस्नेतले पाँच वर्षभित्र मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुको सडक पिच गर्ने बताउनु भएको छ । वस्नेतले आगामी ३ महिनाभित्र मन्थली नगरपालिकालाई कस्तो शहर

मेरो पहिलो काम सडक विस्तार हुनेछः थापामगर

५ जेष्ठ २०७४–रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको नवनिर्वाचित मेयर नरबहादर थापामगरले नगरपालिकाको सबै वडाहरुमा सडक सञ्जालले जोड्नु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।  त्यसैगरी खानेपाली शिक्षा, र स्वास्थ्य पनि आफ्नो

रामेछापमा नेकपा एमालेको बर्चस्व

५ जेष्ठ २०७४– रामेछापको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बर्चस्व कायम गरेको छ । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकाको मतपत्र गनिसक्दा जिल्लामा एमालेको बर्चस्व कायम भएको हो । रामेछापमा