Logo
मुख्य समाचार
शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो कामः लामा

    २८ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेसको तर्फबाट खाँडादेवि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका देवराज लामाले आपूm स्थानीय तहको निर्वाचनमा निर्वाचित भएमा गाउँपालिकाको प्रत्येक वडा तथा टोलका सडक स्तरोन्नती गर्ने अठोट

निर्वाचित भएपछि बोलेको कुरा पूरा गरिन भने जुत्ताको माला लगाइदिनुस: कार्की

 २८ वैशाख २०७४, रामेछाप–नेकपा माओवादी केन्द्रको तर्फबाट गोकुलगंगा गाँउपालिकाको अध्यक्षका उम्मेदवार प्रेमकुमार कार्की ‘सेवक’ले स्थानीय तहको निर्वाचनमा आपूm विजयी भए गाँउपालिकाको आर्थिक विकाश, सम्वृद्धि र भौतिक पूर्वाधार विकासको लागि जनतासँगै

रामेछाप नगरपालिकालाई समृद्ध बनाउन योजना यस्तो छ एमालेबाट मेयरका उम्मेदवार रोशन पाख्रिनको योजनाहरु

२८ वैशाख २०७४, रामेछाप– रामेछाप जिल्लामा चुनावी माहौल उत्कर्षमा पुगिसकेको छ । सबै दलका उम्मेदवारले आफ्नो चुनावी घोषणपत्रहरु तयार गर्दै चुनावी मैदानमा उत्रिएका छन् । रामेछाप नगरपालिकाबाट काँग्रेसबाट नरबहादुर थापा,

आपूm निर्वाचित भए रामेछाप नगरपालिकालाई देशकै नमुना बनाउछु: खड्गी

राजीव कार्की  २८ वैशाख २०७४, रामेछाप–  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका तर्फबाट रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका नेता शिशिर खड्गीले आपूm मेयर पदमा निर्वाचित

रामेछाप काँग्रेस सभापति पुत्र दुई दिनेदेखि वेपत्ता

२६ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेका सुपत्र आनन्दश्री न्यौपाने बेपत्ता हुनुभएको छ । वैशाख २५ गते विहान भक्तपुरको ठीमीबाट रामेछापको लागि हिडेका न्यौपाने साँझसम्म पारिवारिक सम्पर्कमा

लक्षित वर्गको विकासमा विशेष जोड दिनेछु:विक

२६ वैशाख २०७४, रामेछाप–  अहिलेसम्मको विकासको फाइदा टाठाबाठा र पहुँचवालाहरुले मात्र लिएको भन्दै लक्षित वर्गमुखी विकासका लागि आपूले उम्मेदवारी दिएको दलित महिला उम्मेदवार बालकुमारी वि.क.ले बताउनुभयो । वि.क.ले वैशाख ३१

बुधारबारसम्म सबै मतदान केन्द्रमा आवश्यक सामाग्री पुगिसक्छः मुख्य निर्वाचन अधिकृति

२६ वैशाख २०७४ रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृति तथा रामेछापका जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीले बुधबारसम्म जिल्लाको सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्री पुगिसक्ने बताउनु

रामेछापको चुनावि माहौल उत्कर्षमा

२६ वैशाख २०७४– स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा राजनीतिक दल र तीनका उम्मेदवारहरु मतदाताको मन जित्ने प्रयासमा घरदैलो अभियानमा ब्यस्त भएका छन् । पार्टीको घोषणा–पत्र र चुनावी नारा

जिल्लामा सुरक्षा ब्यवस्था मजबुद छः प्रजिअ खत्री

२५ वैशाख २०७४, रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सुरक्षा ब्यवस्थालाई मजबुद पारिएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले बताउनु भएको छ ।

रामेछाप जिल्लामा निर्वाचनको ९९ प्रतिशत तयारी पूरा

वैशाख २५, रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा ९९ प्रतिशत तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचनको लागि केन्द्रबाट

मतदाता शिक्षा कार्यक्रम प्रभावहिन भएको सरोकारवालाको भनाई

वैशाख २०७४- रामेछाप जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावविहिन भएको जिल्लाका सरोकारवालाहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको आचासंहिता समम्बन्धि पत्रकार सम्मेलनमा सहभागिहरुले मतदाता शिक्षा प्रभाववहिन भएको गुनासो

निर्वाचन आचारसंहितको पालना गरः विष्ट

वैशाख २०७४, रामेछाप– सहकारी विभागका सहसचिव तथा स्थानीय तहको निर्वाचन आचारसंहिता अनुगमन समिति अधिकृत रघुराज विष्टले सम्बन्धि सबैलाई निर्वाचन आचार संहिताको पालना गर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले जारी