
सिन्धुलीः राज्यवादी ब्रिटिस अंग्रेलाई हराउन नेपालका गार्खाली सेनाले प्रयोग गरेको एतिहासिक थला सिन्धुल गढिको पुननिर्माण गर्ने घोषणा गरिएको छ । साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई ऐतिहासिक सिन्धुलीगढी किल्लामा नेपाली वीर गोर्खाली

काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्काे आलोचना गरेका छन् । नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै

रामचन्द्र वि.क. रामेछाप–नेपाली काँग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छारामले चुनावको बेला आपूmले जनतासँग गरेको बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । रामेछाप जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता तामाङले निर्वाचनको

रामेछाप÷ सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको चुनवको मिति घोषणा गरेसँगै रामेछापबासीमा उत्साह छाएको छ । १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि रामेछापबासी उत्साहित भएका

देवकोटाले घोषणा गरे । शान्त वातावरण बस्न रुचाउने भएकोले र टाढा जान समय नहुने मानिहरुको आवश्यकतालाई ध्यानमा राखी पार्कको निर्माण गरिएको सञ्चालक देवकोटाले बताए । करिब चार करोडको लगानीमा फन