
रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन

रामेछाप- रामेछाप नगरपालिका–७, गैरीगाउँ पिपलटारमा अवस्थित “पिपलटार कृषि तथा पशुपालन फर्म” मेहनत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । यस फर्मका प्रोप्राइटर टेकबहादुर तामाङले विदेशको कठोर श्रम

रामेछाप- निरीक्षणका लागि रामेछाप कारागार पुगेका रामेछाप जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाललाई कारागारभित्र प्रवेश गर्न नदिएको घटना सार्वजनिक भएको छ । शनिवार कारागार निरीक्षणका लागि रामेछाप कारागार पुगेका जिल्ला न्यायाधीश

रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर

रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालमा भाषिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सबै पुस्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । भाषा, लिपि, कला र इतिहास संरक्षण

रामेछाप– रामेछाप भूतपूर्व सैनिक साकोसले यो वर्ष २६ लाखभन्दा बढी नाफा कमाएको छ । गत वर्ष २३ लाख ९२ हजार ४ सय ५७ रुपैयाँ नाफा रहेको यस साकोसको यो वर्ष

रामेछाप- उज्यालो नेपाल पार्टीका नेता तथा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा आर्थिक समृद्धि हासिल गर्न सक्षम र दुरदर्शी नेतृत्व अपरिहार्य रहेको बताएका छन्। सोमबार रामेछापको मन्थलीमा

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयलाई विद्युत् निःशुल्क गरिदिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई अनुरोध पत्र बुझाएका छन् ।

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार मन्थली नगरपालिका–२ स्थित वडा