
रामेछाप- रामेछाप जिल्लामा तीन शिक्षक सङ्गठनहरूबीच एकता भेला सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) लगायत अन्य

रामेछाप- ३१ औँ जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिष्ट पार्टी रामेछापले “महान जनयुद्धका उपलब्धी र नेपाली कम्युनिष्ट पार्टीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

रामेछाप– नेपाली काङ्ग्रेसका नेता सिताराम कार्कीले जनयुद्ध सुरु भएको ३१ वर्ष पूरा भएको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जनयुद्धले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तनको आधार तयार पारेको

रामेछाप– नेपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जनयुद्ध दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी पक्षले “जनयुद्ध” भनेको आन्दोलनलाई आफूहरूले त्यसबेला “सशस्त्र द्वन्द्व”का रूपमा लिएको स्मरण गरे । तर नाम

रामेछाप– जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी रामेछाप निर्वाचन परिचालन समितिका प्रवक्ता झम्क कँडेलले २०५२ साल फागुन २ गतेबाट सुरु भएको जनयुद्धलाई “ऐतिहासिक, महान् र युगान्तकारी” आन्दोलनका रूपमा

रामेछाप–पत्रकार हिमालय ढुङ्गेलले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै द्वन्द्वकालीन स्मृतिहरूलाई सम्झँदै वर्तमान राजनीतिक शक्तिहरूलाई जिम्मेवार र प्रतिबद्ध बन्न आग्रह गरेका छन् । उनले ३१ वर्षअघिको समय स्मरण गर्दै भने,

रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केही यात्रु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

रामेछाप- प्रेस काउन्सिल नेपालबाट मिति २०८२ माघ २० गते प्राप्त इमेल तथा पत्र सङ्ख्या ०८२/८३, च.नं. ७०५ बमोजिम मिति २०८२ पुष २८ गते “सेतो गुराँसको मनोमानी, बिनाकारण कर्मचारी हटाउनेदेखि तलब

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन् ।

रामेछाप- खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मन्थलीमा सम्पन्न भएको वार्षिक साधारणसभा कार्यक्रममा ज्येष्ठ नागरिक साथै खप्तडी

रामेछाप- मन्थली बजार नजिक सुकाजोर खोलाको बगर क्षेत्रमा केप्स स्कुलले स्काउट्सका विद्यार्थीहरुलाई हाइकिङ लगेको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार हाइकिङ लगेको हो । उक्त काइकिङमा कक्षा ६, ७ र

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले राजनीतिक स्थायित्व कायम गर्न एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी