Logo
समाचार
तथ्यमा आधारित पत्रकारिताले सुशासनलाई बलियो बनाउँछ : नगरप्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा

मन्थलीमा पत्रकारका लागि एआईसम्बन्धी तीनदिने तालिम सुरु

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना

जेन्जी आन्दोलनले राजनीतिमा पारेको प्रभाव विषयक अन्तरक्रिया

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको

भाषा, संस्कृति र सम्पदा संरक्षण गर्नु सबै पुस्ताको साझा दायित्व हो : प्रजिअ थापा

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालमा भाषिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सबै पुस्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । भाषा, लिपि, कला र इतिहास संरक्षण

भूतपूर्व सैनिक साकोसको नाफा २६ लाखभन्दा बढी

रामेछाप– रामेछाप भूतपूर्व सैनिक साकोसले यो वर्ष २६ लाखभन्दा बढी नाफा कमाएको छ । गत वर्ष २३ लाख ९२ हजार ४ सय ५७ रुपैयाँ नाफा रहेको यस साकोसको यो वर्ष

आर्थिक समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक : मन्त्री घिसिङ

रामेछाप- उज्यालो नेपाल पार्टीका नेता तथा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा आर्थिक समृद्धि हासिल गर्न सक्षम र दुरदर्शी नेतृत्व अपरिहार्य रहेको बताएका छन्। सोमबार रामेछापको मन्थलीमा

सामुदायिक विद्यालयमा विद्युत् निःशुल्क उपलब्ध गराउन प्रधानाध्यापकहरुको माग

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयलाई विद्युत् निःशुल्क गरिदिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई अनुरोध पत्र बुझाएका छन् ।

पाँच महिनामा मन्थली नगरको पूँजीगत खर्च २ प्रतिशत

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार मन्थली नगरपालिका–२ स्थित वडा

काङग्रेस नेता तथा समाजसेवि भरत चौलागाईद्वारा ६ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काङग्रेसका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिकाका विभिन्न चार वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् । सोमबार सम्बन्धित विद्यालयहरुमा आयोजित

रामेछापकी हायु काङ्ग्रेसबाट समानुपातिकमा सिफारिस

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापले कुमारी हायुलाई समानुपातिक सांसदको लागि सिफारिस गरेको छ । लोपोन्मुख जातीमा पर्ने हायु समुदायको अहिलेसम्म राज्यको कुनै माथिल्लो निकायमा सिफारिस भएको

नागरिकलाई केन्द्रमा राखेर सेवा दिन मुख्यमन्त्री बानियाँको निर्देशन

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित कर्मचारी संयन्त्रलाई स्पष्ट निर्देशन दिएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवा

मन्थलीमा ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी अभिमुकरण’

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुकरण कार्यक्रम गरेको छ । मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको