Logo
समाचार
फोटो पत्रकार समूहद्धारा मन्थली नगरको पर्यटकीय सम्भावना बारे बहस

  रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापले मन्थली नगरपालिकामा पर्यटन प्रवर्धनका विषयमा बहस पैरबी परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकामा पयटकीय

भीमेश्वरको शिलामा दुई घण्टा पसिना आयो

  दोलखा- दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा आज दुई घण्टा पसिना आएको छ । भीमेश्वरको शिलामा शनिवार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएकोमा ३ः५१ मा रोकिएको थियो ।

मोबाइलमा भिडियोे देखेर रोपेको ड्रागन बन्यो राम्रो आम्दानीको स्रोत

रामेछाप– त्यसवेला कोरोनाकाल थियो । लकडाउनको कारण व्यापार व्यवसाय चौपट थिए । लकडाउनको वेलामा सर्वसाधारणलाई बाहिर हिडडुल गर्न प्रतिबन्धजस्तै थियो । घरभित्र बस्दा मानिसहरु वाक्कदिक्क थिए । त्यसवेला मानिसहरुको समय

खाजा खाने पैसा जोगाएर कुखुरापालन

  धादिङ– विर्ताबेसी बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि रिताले अहिले कुखुरा पालन सुरु गरेकी छिन् । बैदेशिक रोजगारबाट आएको पैसाको मात्रै भर पर्दा बचत नहुने र विदेशमा रहेका

बोयर बाख्रा र बोकाको माग धान्नै मुस्किल

रामेछाप- उन्नत जातका बाख्रा र बोका पालन गर्ने किसानको सङ्ख्या बढेसँगै रामेछापमा बोयर जातका बाख्रा र बोकाको माग धान्नै मुस्किल परेको छ । जिल्लामा पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा

वन अधिकृतले सिल गरेको गाडीमा अवैध काठ

  रामेछाप- डिभिजन वन कार्यालय रामेछापमार्फत खयरको गिँडा काठ बोकेर सुनसरी गएको गाडीमा अवैध काठ फेला परेको छ । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी

एमनेस्टी इन्टरनेसनल राष्ट्रसङ्घ हाराहारीको संस्था हो : ढुङ्गेल

  रामेछाप- एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका निवर्तमान अध्यक्ष हिमाल ढुङ्गेलले एमनेस्टी इन्टरनेसनल संयुक्त राष्ट्रसङ्घ कै हाराहारीको संस्था भएको बताए । सोमवार एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापको ११ औँ वार्षिक

प्रहरीद्धारा सडक सरसफाई

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार बिहान मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको छ । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापल आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला

विपद्मा कसरी खटिइन्छन्, चिकित्सक र स्वास्थ्यकर्मी

  रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका–८ भङ्गेरीको गैरी गाउँमा पहिरोमा परी ३ वटा घरहरु पुरिँदा एक जनाको मृत्यु र १२ जना घाइते भए । उक्त घटनामा

बोलेरो दुर्घटनामा एकको मृत्यु ९ घाइते

  रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की माया बि.क.को मृत्यु

अपरिचित व्यक्ति घरमा प्रवेश गरी महिलामाथि कुटपिट

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुको दमाई टोलमा अपरिचित व्यक्ति घरमा प्रवेश गरी ४ महिनाकी सुत्केरी महिलामाथि कुटपिट गरेका छन् । मङ्गवार अपराह्न ४ बजेको समयमा साबिक सैपु गाविस

नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसमा बिरामीलाई फलफूल

  रामेछाप- रामेछाप नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । सङ्घको स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो ।