Logo
समाचार
खाँडादेवी ६ सार्वजनिक सुनुवाइ

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–६ ले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारीता बारे सार्वजनिक सुनुवाइ गरेको छ । चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९

खिम्ती सवस्टेशनको बिजुली रामेछाप जोडिने

रामेछाप– आफ्नै जिल्लामा ठुला–ठुला जलविद्युन् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोक लामसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यू खिम्ती सवस्टेशनको

ग्याँस लिग भएर आगलाग्दा निभाउने अभ्यास

रामेछाप – सदरमुकाम मन्थलीमा ग्याँस लिग भएर हुनसक्ने सम्भावित आगलागिका घटना परिकल्पना गरी नमूना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र रामेछापले सोमवार सम्भावित आगलागिको नमूना प्रदर्शन

मोतियाविन्दु शिविरमा ६४ जनाको शल्यक्रिया

रामेछाप– तामाकोसी अस्पतालमा सञ्चालन गरिएको २ दिने मोतियाविन्दु शल्यक्रिया शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । ५० जनाको मोतियाविन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएर शिविर सञ्चालन गरिएकोमा ६४ जनाको शल्यक्रिया भएको

सिडिओले जनविरोधी निर्णय गरेको काँग्रेसको आरोप

 रामेछाप – रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले हाइड्रोपावरबाट पीडित जनताको विरुद्धमा निर्णय गरेको नेपाली काँग्रेस रामेछापले आरोप लगाएको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस रामेछाका सभापति पूर्णबहादुर तामाङ

१ सय ६३ जनालाई ३ महिने कम्प्युटर तालिम

रामेछाप– नेपाल आदिवासी जनजाति महासंघ रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्रका १ सय ६३ जनालाई तीन महिने आधारभूत कम्प्युटर तालिम दिइएको छ । जनजाति समुदायको क्षमता विकासका लागि

महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुन् : राई

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राइले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्नु पर्ने बताए । २००८ सालमा तत्कालिन पत्रकार संघको अध्यक्ष सत्यनारायण

वित्तीय साक्षरताले ‘पैसाले, पैसा कसरी कमाउँछ’ भन्ने सिकायो

चौतारा साँगाचेकगढी नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सविता पाख्रिनको सहयोगमा सागर बिक्रम बस्नेत सिन्धुपाल्चोक– बिमला श्रेष्ठ उमेरले ३१ बर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी उनको १ छोरा, १ छोरी सहित

पुरानै जिम्मेवारीमा फर्कन काँग्रेसको अपिल

रामेछाप– नेपाली काँग्रेसबाट असन्तुष्ट भइ स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अन्य उम्मेदवारलाई सहयोग गरेका नेता कार्यकर्ताहरुलाई पुनः पार्टीको जिम्मेवारीमा फर्कन अपिल गरेको छ ।

पीडितमाथि हाइड्रोपावरको दादागिरी

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको लिखु–२ जलविद्युत् आयोजनाले स्थानीयमाथि दमन गर्दै आएको छ । परीक्षणको क्रममा रहेको लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर उमाकुण्ड गाउँपालिका–१ पेकनासका ४२ घर परिवार

चुरोट खाने पैसा बचाएर खुत्रुकेमा

निलकण्ठ नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल थापाको सहयोगमा: सागर बिक्रम बस्नेत धादिङ-टिकाकुमारी थापाले गएको फागुन २९ गते खुत्रुके फुटाइन् । एक महिनामा खत्रुके फुटाउँदा ४ हजार ५ सय जम्मा

लक्ष्मी आयल स्टोरलाई २ लाख जरिवाना

रामेछाप– पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी मूल्यमा बिक्री वितरण गर्ने लक्ष्मी आयल स्टोस मन्थलीलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृत्रिम अभाव सिर्जना