रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापको अध्यक्षमा सौजन्यप्रसाद सत्याल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले सत्याललाई निर्विरोध निर्वाचित गरेको हो । नवगठित समिति सदस्यहरुमा बेदबहादुर श्रेष्ठ,
काठमाडौँ– शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्दै सरकारको आउदो वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पिडिए फाइने खेलेर हेर्नुहोस् आर्थिक वर्ष २०८०÷८१ को नीति
रामेछाप– नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन पर्ने बताए । यो प्रकरण संगठीत अपराध भएकाले जोसुकै भए पनि दोषि उम्कीन नहुने नेता रिमालको भनाइ
रामेछाप– बागमती प्रदेश मुख्यमन्त्री शालिकराज जम्कटेलले अहिले संघीयता आवश्यक छैन भन्ने बहस उठान गर्न खोजिएको भन्दै त्यो स्वीकार्य नभएको बताए । प्रदेश सरकार चाहिँदै भन्ने कोणबाट पनि बहस भइरहेको छ,
रामेछाप–चालु आर्थिक वर्षको लागि ६५ करोड, २९ लाख ४६ हजार बजेट विनियोजना गरेको गोकुलगंगा गाउँपालिकाले ९ महिनामा करिब ५६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ
रामेछाप- नेपालका विभिन्न भागमा बसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली लोकापर्ण गरिएको छ । सोमबार काठमाडौँमा औपचारिक कार्यक्रमकाबीच गर्गगोत्रीय भट्ट समाजका संयाजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले वंशावली लोकापर्ण गरो
रामेछाप – सनराइज बैँक लिमिटेडले रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेस्थित भुवनेश्वरी देवी मन्दिर परिसर सरसफाइ गरेको छ । सनसाइज बैँक शिवालय शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर सरसफाई गरिएको सनराइज बैँकले जनाएको
सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेशा लोप हुँदै गएपछि समुदाय नै पेशा संरक्षणमा जुटेको छ । कोशीमा डुङ्गा
रामेछाप- जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार एक सूचना जारी गर्दैै जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयको
सन्तोष ढुङ्गेल रामेछाप- यही वैशाख ८ गते अपरान्ह परेको चट्याङबाट घाइते भएका मन्थली नगरपालिका–३ कठजोर रालटारकी ४० वर्षीय सुमित्रा कार्की र उनकी ९ वर्षीया छोरी अनिता कार्कीलाई उपचारका लागि बिआइजी
सन्तोष ढुङ्गेल रामेछाप–रामेछाप जिल्लामा सञ्चालित तीन वटा डेरी व्यवसायीहरू जरिवानामा परेका छन् । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत