
रामेछाप- नेपाल खेलकुद महासङ्घ रामेछापको आयोजनामा सञ्चालित ३० वर्ष माथि उमेर समूह फुटबल प्रतियोगिताको उपाधी मन्थली अस्पताको टिमले जितेको छ । पेनाल्टीबाट मन्थली अस्पताल समूहले १ गोल अन्तरमा रामेछाप

रामेछाप– नेपाल विद्यार्थी सङ्घ रामेछापको आयोजनामा जिल्लाको सर्वाधिक नगद राशिको बागमती प्रदेश स्तरीय प्रथम नेविसङ्घ कप पुरुष भलिबल प्रतियोगिता तयारी पूरा भएको छ । नेविसङ्घले शनिवार पत्रकार सम्मेलन गरी

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले मन्थली बचत तथा ऋण सहकारी संस्थाले राज्यले गर्ने काम गरेको बताइन् । जिल्लाको आर्थिक, सामाजिक क्षेत्र साथै विकास निर्माणमा मन्थली

रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ट पत्रकार पुरस्कारबाट नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष तथा रेडियो झङ्कारका स्टेसन म्यानेजर युवराज

रामेछाप- रामेछाप जिल्लाकै ठुलो सहकारी संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नामा कमाएको

सोलुखुम्बु – मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा भएको छ । मनाङ एयरको हेलिकप्टर शनिवार बिहान करिब सवा सात बजे दुर्घटनामा परेको हो । हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ४३ लाख १० हजार ६ सय ८८ रुपैयाँ मुनाफा कमाएको छ । शुक्रवार मन्थलीमा आयोजित १८

रामेछाप- नेकपा एमाले बागमती प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले रामेछापमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । नेकपा एमाले रामेछापले शुक्रवार मन्थलीमा दसैँ,

रामेछाप- मन्थली नगरपालिकाले विभिन्न विद्यालयहरुमा गरेको प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि कात्तिक १३ गतेको लागि पेसी तोकिएको छ । नगरपालिकाको प्रत्यक्ष हस्तक्षेपमा विद्यालय व्यवस्थापन समितिको अधिकार

रामेछाप – नेपाल खेलकुद महासङ्घ रामेछापले ३० वर्षमाथि उमेर समूहको फुटबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल खेलकुद जिल्ला कमिटी रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ३० वर्षमाथि उमेर

रामेछाप- रामेछापको मन्थली नगरपालिकाका कर्मचारीहरुले बिहिवारदेखि पेनडाउन गरेका छन् । मन्थली नगरपालिका स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले बिहिवार पत्रकार सम्मेलन आयोजना गरी अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक धार्मिक सभा आयोजना गरिएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा धर्मको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको बेला हिन्दु धर्मावलम्बीहरुले रामेछाप जिल्लामा धार्मिक सभा