Logo
समाज
गाउँपालिका अध्यक्षको गुनासोः आफ्नै पार्टीका जनप्रतिनिधिले काम गर्न दिएन

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले काम गर्न नसकेको गुनासो गरेका छन् । शुक्रवार राति सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमालेबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष

उमाकुण्डमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहीता नेटवर्क (सान) नेपालको सहजीकरण र उमाकुण्ड गाउँपालिकाको सहयोगमा सामाजिक परीक्षण गरिएको हो । आर्थिक वर्ष २०८१/०८२

रामेछाप नगरपालिकामा बालविकास सम्बन्धी अभिमुखीकरण

 रामेछाप- रामेछाप नगरपालिकामा ७ वटा क्लस्टर अन्तर्गत ५४ वटा बालविकास केन्द्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

प्रगतिशील लेखक सङ्घको अध्यक्षमा देवी दुलाल र महासचिवमा पारस ढकाल

काठमाडौँ- प्रगतिशील लेखक सङ्घ नेपालको १३ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा देवी दुलाल (क्षेत्री) र महासचिवमा पारस ढकाल चयन भएका छन् । चैत्र २३ र २४ गते काठमाडौँमा भएको प्रलेसको

देशमा शान्ति होस् भन्दै सरकारी गुठी पूजा

सन्तोष ढुङ्गेल रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पर्ने नेपालकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल खाँडादेवी मन्दिरमा सरकारी गुठी पूजा गरिएको छ । देशमा अशान्ति र विकृति बढ्दै गएको भन्दै

बन डढेलो रोकथाम र सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अनुशिक्षण कार्यक्रम

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले सामुदायिक तथा कवुलियती बनका पदाधिकारीहरुलाई बन डढेलो रोकथाम, नियन्त्रण र सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अनुशिक्षण अभियान सञ्चालन गरेको छ । मुल आयोजक मन्थली नगरपालिका रहेको

सहकारीका सञ्चालक, व्यवस्थापक र कर्मचारीलाई करदाता शिक्षा तालिम

रामेछाप- रामेछाप जिल्लामा सञ्चाललित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुको लागि करदाता शिक्षा तालिम सञ्चालन गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था

यसवर्ष मन्थलीको न्यायिक समितिले गर्यो २० उजुरी फछ्र्योट

रामेछाप- रामेछापको मन्थली नगरपालिका न्यायिक समितिले चालु आर्थिक वर्षमा २० वटा उजुरीहरुको फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा उक्त उजुरीहरु फछ्र्योट गरेको हो । चालु आर्थिक वर्ष

माकादुमको खत्रीगाउँमा खानेपानी पुर्याएपछि सगुन खुवाएर खुसीयाली

रामेछाप‍- खडेरीका कारण खानेपानीको श्रोतमा पानी सुकेर बर्षौदेखि खानेपानीको सास्ती खेप्दै आएका खाँडादेवी–६ खत्रीगाउँका बासिन्दाले मङ्गलवार टोलमा खानेपानी झरेपछि खुसीयाली मनाएका छन् । वडा अध्यक्ष नारायण कार्कीको सक्रियतामा खत्री गाउँको

पत्रकार हत्याको विरोधमा रामेछापमा  विराेधसभा

आगो लगाएर पत्रकारको विभत्स हत्या गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग पत्रकारको आन्दोलनमा जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाद्धारा ऐक्यवद्धता पत्रकारको विभत्स हत्या गरिनुले शाही शासनमा प्रेसमाथि गरिएको दमनको झल्को

रामेछाप “कृषि पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” को खर्च १६ लाख ३० हजार

रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिन सञ्चालन गरिएको “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला २०८१” को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको

रामेछाप नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ

रामेछाप- रामेछाप नगरपालिकाले वडा नम्बर ६ ओख्रेनी च्यास्कुमा आइतवार सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाबाट चालु आर्थिक बर्षको हालसम्म भएका विकास निर्माणका कार्य, त्यसका लागि भएको पूँजिगत खर्चको अवस्था तथा