Logo
समाज
पत्रकारिताले सुशासन र पारदर्शिताका लागि खबरदारी गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पत्रकारिता समाजलाई सही दिशा दिने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र सकारात्मक सन्देश प्रवाहमा पत्रकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन् । नेपाल आदिवासी

रामेछापका पत्रकार ढुङ्गेल र हायु सम्मानित

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारितामार्फत समुदायका सवाल उठान तथा खोजमूलक पत्रकारितामा योगदान पुर्‍याएका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

डकैतीदेखि मन्दिरको दानपेटिका चोरीसम्म : पाँच जनाको गिरोह पक्राउ

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई शरीर बन्धक बनाएर घरमा डकैती गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय वृद्ध र उनकी ८६ वर्षीया

भोटेकोशी बाढीपीडित बालबालिकाका लागि केब्स स्कूलका शिक्षक–विद्यार्थीले जुटाए ८७ हजार रुपैयाँ

रामेछाप – भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि मन्थलीस्थित केब्स स्कूलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले ८७ हजार ५७८ रुपैयाँ रुकम सहयोग गरेका छन् । शिक्षक, विद्यार्थी र कर्मचारीबाट सङ्कलन भएको

विद्युत् सर्ट भएर घरमा आगलागी, घर पूर्ण रूपमा नष्ट

रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट भएर आगलागी हुँदा दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बिहिवार साँझ करिब ७ः३० बजे एकबहादुर भुजेलको ढुङ्गा र

रसुवाको बाढीमा रामेछापका ३३ जना सम्पर्कविहीन, खोजी जारी

रामेछाप- रसुवामा बुधवार बिहान आएको बाढीमा परी रामेछापका दुई सरकारी कर्मचारीसहित ३३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विभिन्न स्थानीय तहका ३१ जना सर्वसाधारण र दुई जना सरकारी कर्मचारी

माननीयका स्वकीयबाटै बद्नियतपूर्ण कार्य, आयोजनाको भुक्तानी लिन किर्ते कागजात पेश गरिएपछि रोकियो भुक्तानी

दोलखा- बागमती प्रदेश दोलखा जिल्लाबाट निर्वाचित समानुपातिक सांसद उर्मिला सुनुवारका स्वकीय सचिव तथा नेकपा एमाले जिरी नगर कमिटीका सचिवसमेत रहेका ‘हनुमन्ते गैरी खानेपानी आयोजना’ उपभोक्ता समितिका सचिव लुकछिरी शेर्पाले किर्ते

पत्रकार नवराज पथिकलाई पितृशोक

रामेछाप- नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको छ । महासङ्घ रामेछाप शाखाका पूर्व अध्यक्षसमेत रहेका पथिकका पिता रामेछाप नगरपालिका–८, बागियाबर्क निवासी गोविन्द प्रसाद घिमिरेको आइतवार ९४ वर्षको

खाँडादेवी गाउँपालिकामा दैनिक काम ठप्प

रामेछाप- प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै हातपात भएको घटनापछि रामेछापको खाँडादेवी गाउँपालिकामा दैनिक प्रशासनिक तथा प्राविधिक कामकाज ठप्प भएको छ । सुरक्षाको प्रत्याभूति र दोषीमाथि कानुनी कारबाही नभएसम्म काममा नफर्कने अडानसहित

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष योजना बनाउछाैँ : बैद्य

रामेछाप— नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले रामेछापको कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेर महासङ्घले आवश्यक सहयोग गर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य सङ्घले

सामाजिक परीक्षणका सुझाव समेटेर नीति, कार्यक्रम र बजेट ल्याइने

रामेछाप- उमाकुण्ड गाउँपालिकाले स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सामाजिक परीक्षणबाट आएका सुझावलाई आत्मसात् गर्दै स्वास्थ्य

जिल्ला अदालत रामेछापद्वारा ८१ प्रतिशत मुद्दा फर्छाेट

रामेछाप- जिल्ला अदालत रामेछापले चालु आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको ८१.४१ प्रतिशत मुद्दा फर्छाेट गरेको जनाएको छ । जेठ मसान्तसम्म अदालतले कुल विचाराधीन ४ सय २५ मुद्दामध्ये २ सय ६३