
सन्तोष ढुङ्गेल काठमाडौँ – खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष नारायण कार्कीले भ्रष्टाचार र कुशासनको विरुद्ध आफ्नो अभियान रहेको बताएका छन् । पछिल्लो समय चरम आर्थिक अनियमितता र भ्रष्टाचारले

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको ९ औँ अधिवेशनअन्तर्गत शुक्रवार सम्पन्न निर्वाचनमा पराजित भएका अध्यक्ष पदका उम्मेदवार कुमार श्रेष्ठले मतदाता, उद्योगी, व्यवसायी र सरोकारवालाप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ स्वतन्त्र उम्मेदवार

रामेछाप- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा रामेछापमा १८ जना विद्यार्थी अनुपस्थित भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्योग तथा व्यापार क्षेत्रको साझा संस्थाका रूपमा रहेको संघको वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमको

रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको आगामी २० गते हुने नवौं जिल्ला अधिवेशन (निर्वाचन) लक्षित गर्दै निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । साथै उम्मेदवार बन्न आवश्यक योग्यता

रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको नवौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले बिहिवार सूचना जारी गर्दै सङ्घको ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न २०८२

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित आकासेमा रहेको कर्कलादेवी बोर्डिङ स्कुल (केब्स) ले शुक्रवार प्रि–स्कुल ग्राजुएसन समारोह तथा विद्यालयको २१ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पढाइसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान

रामेछाप- रामेछापको देउरालीमा मतदानका लागि कर्मचारी लिएर जादै गरेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका २ को सिरुवारी नजिकको भिरमा आज अपरान्ह दुर्घटना हुदाँ २ जनाको मृत्यू

रामेछाप –रामेछाप नगरपालिकाका सिरुवारी र साँघुटारको मतदान स्थलको लागि मतपेटिका बोकेर गइरहेको निसान गाडी रामेछाप नगरपालिका–२ देउरालीमा दुर्घटनामा परेको छ । उक्त दुर्घटनमा ७ १ जनाको घटना स्थलमै मृत्यु भएको

रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केही यात्रु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

रामेछाप- खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मन्थलीमा सम्पन्न भएको वार्षिक साधारणसभा कार्यक्रममा ज्येष्ठ नागरिक साथै खप्तडी