रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–७ ले साना कक्षामा पढ्ने बालबालिकाहरुलाई चिसोबाट बचाउन विद्यालयमा खाट, म्याट र चकटीको व्यवस्था गरेको छ । शिशुदेखि कक्षा ३ सम्म पढ्ने बालबालिकाहरुलाई चिसोबाट जोगाउन विद्यालयमै
रामेछाप– जिल्ला अस्पताल रामेछापमा आइसियू सहितको विशेषज्ञ सेवा विस्तार गरिएको छ । जिल्ला अस्पताल रामेछापले मुख्यमन्त्री जनता कार्यक्रम, सामाजिक सुरक्षा इकाइ लगायतका कार्यक्रममार्फत प्रसूति तथा प्रसूतिजन्य शल्यक्रिया नवजात शिशु
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विवाहपछि महिलाले आफ्नो नागरिकतामा पतिको नाम राख्नु अनिवार्य नभएको बताइन् । विवाहपछि नागरिकतामा पतिको नाम राख्नु अनिवार्य छैन भन्ने अज्ञानताका कारण कतिपय
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुमा स्मार्ट बोर्डको व्यवस्था गरेको छ । कालोपाटी वा सेतोपाटीको सट्टामा प्रयोग गरिएको स्मार्ट बोर्डमा इन्टरनेट समेत जडान गरिएकाले स्मार्ड बोर्ड
रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा डेबोडर्सको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिका अन्तर्गतका सम्पूर्ण
रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ को रानी भलायोखाँद सामुदायिक बन उपभोक्ता समूहरुको ५ लाख रुपैयाँ रकम हिनामिना भएको भनि अख्तियार दुरुपयोग अनुसान्धन आयोगमा उजुरी परेको छ । सो सामुदायिक बन
रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा तीन महिने युवा उद्यमशीलता प्रवर्धनको लागि कुक तालिम सम्पन्न भएको छ । गाउँपालिकासँगको समन्वयमा बिएमजेड जर्मनी, चाइल्ड नेटवर्क जर्मनीको आर्थिक सहयोग तथा स्किल नेपालको
निरजकुमार श्रेष्ठ रामेछाप– वृहत् रामेछाप महोत्सवअन्तर्गत शुक्रवार तामाकोसी नदीमा र्याफ्टिङ्मा सवार गरिएको छ । वृहत् रामेछाप महोत्सवको पर्यटन प्रवर्धन कार्यक्रमअन्तर्गत शुक्रवार लिखु तामोकासी गाउँपालिकाको लिल्पुङुग हलेदेदेखि मन्थलीको गाइखुरा पुलसम्म र्याफ्टिङ्
रामेछाप–रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष २६ गतेबाट सुरु भएको वृहत् रामेछाप महोत्सवमा स्थानीय उत्पाद, स्थानीय उद्योग र हस्तकलालाई प्राथमिकता दिइएको छ । आयोजकले रामेछाप जिल्लाका स्थानीय उत्पादन तथा
रामेछाप- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछाप जिल्लाभित्र मन्थली नगरपालिका प्रथम भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ७१ दशमलव ७५ अङ्क प्राप्त गरी ‘समग्र व्यवस्थापकीय क्षमतामा मन्थली
रामेछाप– बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले व्यक्ति केन्द्रित व्यवसायलाई अनुदान दिने नीति गलत भएको बताएका छन् । ‘हिजो हामीले एउटा व्यक्तिले गरेको सानो तिनो व्यवसाय देखाउँदैमा अनुदान दियौँ’,
रामेछाप- रामेछापको सुनापति गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको ५ वटा वडाहरुका १० वटा माध्यमिक विद्यालयहरुमा आँखा, दाँत तथा जनरल सेवा सम्बन्धी ६ दिने