
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले सामुदायिक तथा कवुलियती बनका पदाधिकारीहरुलाई बन डढेलो रोकथाम, नियन्त्रण र सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अनुशिक्षण अभियान सञ्चालन गरेको छ । मुल आयोजक मन्थली नगरपालिका रहेको

रामेछाप- रामेछाप जिल्लामा सञ्चाललित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुको लागि करदाता शिक्षा तालिम सञ्चालन गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्था

रामेछाप- रामेछापको मन्थली नगरपालिका न्यायिक समितिले चालु आर्थिक वर्षमा २० वटा उजुरीहरुको फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा उक्त उजुरीहरु फछ्र्योट गरेको हो । चालु आर्थिक वर्ष

रामेछाप- खडेरीका कारण खानेपानीको श्रोतमा पानी सुकेर बर्षौदेखि खानेपानीको सास्ती खेप्दै आएका खाँडादेवी–६ खत्रीगाउँका बासिन्दाले मङ्गलवार टोलमा खानेपानी झरेपछि खुसीयाली मनाएका छन् । वडा अध्यक्ष नारायण कार्कीको सक्रियतामा खत्री गाउँको

आगो लगाएर पत्रकारको विभत्स हत्या गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग पत्रकारको आन्दोलनमा जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाद्धारा ऐक्यवद्धता पत्रकारको विभत्स हत्या गरिनुले शाही शासनमा प्रेसमाथि गरिएको दमनको झल्को

रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिन सञ्चालन गरिएको “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला २०८१” को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको

रामेछाप- रामेछाप नगरपालिकाले वडा नम्बर ६ ओख्रेनी च्यास्कुमा आइतवार सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाबाट चालु आर्थिक बर्षको हालसम्म भएका विकास निर्माणका कार्य, त्यसका लागि भएको पूँजिगत खर्चको अवस्था तथा

रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्ग गाउँपालिका वडा नम्बर ६ हुँदै बग्ने लिखु तामाकोसी गाउँपालिका–६ स्थित छत्तिवनी खोलामा एक बेवारिसे लास फेला गरेको छ । छत्तिवनी खोलाको माथिल्लो छाँगामा पानीको सतहमा नामथर

रामेछाप- राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मन्थली, रामेछापले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनी विक” कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले शुक्रवार उक्त कार्यक्रम आयोजना

रामेछाप- बिहिवारबाट सुरु भएको एसइई परीक्षामा रामेछाप जिल्लाका ३३ जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षामा जिल्लाभरबाट २ हजार ६ सय ७१ जना विद्यार्थीहरु परीक्षामा

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुका लागि ६ दिने अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययनको लागि उपयुक्त वातावरण कसरी निर्माण

रामेछाप- यस वर्ष रामेछाप जिल्लाबाट एसइई परीक्षामा २ हजार ७ सय ४ विद्यार्थी सहभागि हुँदै छन् । बिहिवार (भोली)बाट सञ्चालन हुने एसइई परीक्षामा रामेछाप जिल्लाबाट २ हजार ७ सय ४