Logo
समाज
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाध्यो

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या ५ हजार १ पुगेको छ । वितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ४५ जनाको मृत्यु भएको छ ।

नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिद्धारा स्वास्थ्य सामग्री प्रदान

रामेछाप– जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली

हाइड्रोपावरले काम गरेको पारिश्रमिक नदिएपछि मजदुर अलपत्र

रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान

स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई माग

रामेछाप– मानव अधिकार संरक्षण सञ्जाल रामेछापले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई गर्न सरोकारवालासँग माग गरेको छ । सञ्जालले शुक्रबार विभिन्न दश बुँदे मागसहितको ध्यानकर्षण पत्र जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको

जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले जवजस्ती करणीको आरोपमा मन्थली नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको छ । मन्थली नगरपालिका–६ सिमपानीका ३१ वर्षीय मोहन श्रेष्ठलाई शुक्रबार बिहान करिब साँढे ११ः०० बजेको समयमा

रामेछापको दोरम्बामा कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु

रामेछाप– रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना संक्रमबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–२ का ४७ वर्षिय कोरोना संक्रमित सविनलाल तामाङ र कोरोनाको लक्षण देखिएका सविनका दाई

निषेधाज्ञा उलंघन गर्ने सवारीसाधन पक्राउ

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनसहित दुई जना पक्राउ गरेको छ । हाल नयाँ भेरियन्ट सहितको नोवेल करोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको

रामेछापको ५ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

रामेछाप– जिल्लाका ५ जना पत्रकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कान्तिपुर टेलिभिजन र न्यूज २४ टेलीभिजनका जिल्ला संवाददाता सहित अन्य तीन जना पत्रकारहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको

रामेछापको दुई पालिकाको १२ स्थान कोरोना जोखिमयुक्त क्षेत्र घोषणा

रामेछाप– जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिकाको ९ र गोकुलगंगा गाउँपालिकाको ३ गरि १२ स्थानलाई कोरोना भाइरस संक्रमण जोखिमयुक्त क्षेत्र तोकेको छ । संकट ब्यवस्थापन केन्द्रको

जिल्ला प्रहरी कार्यालय रामेछापले वितेका तीन महिनामा के–के गर्यो ?

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले गएको तीन महिनामा गरेको गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा फैसला कार्यान्वयनतर्फ बिभिन्न

कोरोना भाइरस संक्रमण रोकथामका लागि रामेछापमा चार करोड बढी खर्च

रामेछाप– विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा रामेछापका ८ स्थानीय सरकारहरुले चार करोड बढी खर्च गरेका छन् । दुई नगरपालिका र ६ गाउँपालिका गरि

तीन वर्षमा रामेछापको १७.४३ प्रतिशत नागरिकको मात्रै स्वास्थ्य बिमा

रामेछाप– सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम रामेछापका सबै नागरिकको पहुँचमा अझैँ पुग्न सकेको छैन । नेपालको संविधान २०७२ को धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट