Logo
समाज
रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा इएफटी सेवा सञ्चालन

सन्तोष ढुङ्गेल रामेछाप– उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा आर्थिक कारोबारलाई सरल र सहज बनाउने उद्देश्यले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा सञ्चालनमा ल्याएको छ । उपभोक्ता र आर्थिक कारोबारसँग सम्बन्धित नागरिकलाई कारोबारमा

आर्थिक पारदर्शीता र नगरिकलाई केन्द्रमा राखेर काम गर्छुः अध्यक्ष श्रेष्ठ

सन्तोष ढुङ्गेल रामेछाप– खाँडादेवी गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक पारदर्शीता र नागरिकको भावनालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नागरिक सर्वोच्च भएकाले उहाँहरूको भावना र आपूm प्रतिको विश्वासलाई जिवनभर

शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार तथा मेडिकल डेक्स तालिम

सन्तोष ढुङ्गेल रामेछाप– सुनापती गाउँपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र बाल क्लबका अध्यक्षहरुलाई प्रथामिक उपचार तथा मेडिकल डेस्क तालिम दिइएको छ । गाउँपालिका अन्तर्गत कक्षा १ देखि ८ र

रामेछाप नगरका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा

सन्तोष ढुङ्गेल रामेछाप– रामेछाप नगरपालिकाले आफ्नो ११ औँ नगर सभाद्वारा ६८ बर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श गर्ने नीति बनाएको छ । “ज्येष्ठ नागरिक समाजको आधार

शिक्षक र विद्यार्थीलाई मेडिकल डेस्क तालिम

रामेछाप– सुनापति गाउँपालिका अन्तर्गतका १५ विद्यालयका शिक्षक र बाल क्लवका अध्यक्षहरुका लागि प्राथमिक उपचार तथा मेडिकल डेस्क ब्यवस्थापन तालिम सञ्चालन गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः

शैक्षिक सुधारका लागि नगरपालिकालाई शिक्षक संघको २१ बुँदे सुझाव

सन्तोष ढुङ्गेल रामेछाप– शैक्षिक सुधारको लागि नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमितिले मन्थली नगरपालिकालाई २१ बुँदे सुझाव पत्र बुझाएको छ । मन्थली नगरपालिकाले बनाउने शैक्षिक योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले

एमाले नेता महतले दिए बालिकाको उपचारका लागि आर्थिक सहयोग

नवराज विश्वकर्मा रामेछाप– नेकपा एमाले रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रविन महतले उपचाररत अवस्थामा रहेकी एक बालिकाको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन् । रामेछाप

महिला र युवालाई नेतृत्व विकास तालिम

शुसिला श्रेष्ठ रामेछाप– मन्थलीमा महिला र युवालाई तीन दिने नेतृत्व विकास तालिम छुट्टाछुट्टै स्थानमा सुरु भएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली,

हेल्थ डेक्स स्थापना गर्न १५ विद्यालयमा परियोजना सहयोग

रामेछाप– सुनापति गाउँपालिकाका १५ वटा विद्यालयमा हेल्थ डेक्स स्थापनाका लागि महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले सहयोग गरेको छ । परियोजनाले फर्निचर, औषधी तथा स्वास्थ्य उपकरण सहयोग गरेको

मल अभावले रामेछापका कृषक मारमा, तत्काल १३ लाख केजी मल आवश्यक

नवराज विश्वकर्मा रामेछाप– समयमा मल नपाउँदा रामेछापका कृषकहरु मारमा परेका छन् । दुई नगरपालिका सहित ८ स्थानीय तह रहेको रामेछापमा ६४ वटा वाडहरु रहेका छन् । जिल्लाको कूल क्षेत्रफल १

आफ्नै शिक्षकको पिटाइबाट २८ विद्यार्थी घाइते, शिक्षक भन्छन्ः घटना समान्य हो

नवराज विश्वकर्मा रामेछाप– मन्थली माध्यमिक विद्यालयमा शिक्षकको पिटाइबाट २८ जना विद्यार्थी घाइते भएका छन् । कक्षा ५ मा अंग्रेजी विषय पढाउने शिक्षक तारा श्रेष्ठको कुटाइबाट २८ जना विद्यार्थी घाइते भएका

मन्थली नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

रामेछाप– मन्थली नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ । मन्थली नगरकार्यपालिकाको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगरभित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई आइतबार