Logo
समाज
खाँडादेवी गाउँपालिकामा सिँचाई आयोजनाको कामै नगरी रकम भुक्तानी गरिएको पुष्टि

नवराज विश्वकर्मा रामेछाप– खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्खुरीको सिँचाई आयोजना उपभोक्ता समितिले कामै नगरी २३ लाख रुपैयाँ भुक्तानी लिएको पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा गाउँपालिकाको

रामेछाप कारागारबाट २४ कैदी मुक्त

नवराज विश्वकर्मा रामेछाप– १५औँ राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा रामेछाप जिल्ला कारगारबाट २४ जना कैदी छुटेका छन् । विभिन्न कसूरमा कसूर प्रमाणित भई जिल्ला कारागार रामेछापमा रहेर ४० देखि ५० प्रतिशत

मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित

नवराज विश्वकर्मा ट्यांकीमा रहेको पानीको नमूना परीक्षण गर्न प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीकोे निर्देशन मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाही रहेको सरोकारवालाको भनाई समितिले नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको उपभोक्ताको गुनासो पानी

सञ्जाल संस्थाका पदाधिकारीहरुलाई प्रस्ताव पत्र लेखन तालिम

ओखलढुङ्ग– ओखलढुंगा जिल्लाको लिखु र चम्पादेवी गाउँपालिकाको सामुदायिक संस्थामा आधारित संजाल संस्थाहरुको पदाधिकारीहरुको लागि २ दिने प्रस्ताव पत्र लेखन तालिम आइतबार सम्पन्न भएको छ । साहस नेपालद्धारा संचालित स्थानीय प्रयासमा

कृषकको घरघरमा प्राविधिक विद्यार्थी पुग्ने

नवराज श्रेष्ठ रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको रामेछाप बहुप्राविधिक शिक्षालयले अबदेखि कृषकको घरघरमा प्राविधिक विद्यार्थी पठाउने भएको छ । विशेषगरी कृषि र पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई स्वयमसेवकको रुपमा

मन्थली १४ मा एमालेको अग्रता

मत परिणाम अपटेड

पछिल्लो मत परिणाम मन्थली नगरपालिका वडा नं.१ नेपाली काँग्रेसः नगरप्रमुखः ४३ नगर उप्रमुखः ५३ वडा अध्यक्षः ५१ खुल्ला सदस्यः ४१ खुल्ला सदस्यः ३ महिला सदस्यः ४५ दलित सदस्यः ३ वडा

मतपेटीका बोकेको गाडी दुर्घटना, मतदान अधिकृत गम्भीर घाइते

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ बाट मतपेटीका लिएर नगरपालिकाको कार्यालय रामेछाप आउँदै गरेको गाडी दुर्घटना भएको छ । गोठगाउँ मतदान स्थल अन्तर्गत ३ वटा मतदान केन्द्रको मतपेटीका

राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लंघन

रामेछाप । रामेछापमा राजनीतिक दलहरुले मतदान स्थलमा निर्वाचन आचारसंहिता विपरी कार्य गरेका छन् । खाँडादेवि गाउँपालिका वडा नं. ५ प्रयागेश्वर माध्यमिक विद्यालयमा पकरबासमा रहेको मतदान स्थलमा ती ठूला पार्टीहरु नेकपा

रामेछापको राकाथुममा काँग्रेस माओवादीबीच झडप एक जना गम्भीर घाइते मतदान प्रभावित

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. १ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान प्रक्रिया सुरु हुनसाथ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । दोहोरो

नागरिकको स्वास्थ्यप्रति राज्यको उदासीनता

नवराज विश्वकर्मा रामेछाप । राज्यले नागरिकको स्वास्थ्य र जीवन रक्षाजस्तो संवेदनशीलतालाई ध्यानमा नराखि स्वास्थ्य संस्थाहरु नै खाली पारेर स्वास्थ्यकर्मीहरुलाई निर्वाचनमा खटाउँदा विरामीहरु मारमा परेका छन् । स्वास्थ्यकर्मीहरुलाई यही ३० गते

स्थानीय तह निर्वाचनमा मुख्य पदमा महिला र दलित उपेक्षित

नवराज विश्वकर्मा रामेछाप । आसन्न स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको मुख्य पदमा उम्मेदवार नबनाएर राजनीतिक दलहरुले दलित र महिलालाई उपेक्षा गरेका छन् । नेपालको संविधान, २०७२ ले राज्यका हरेक