Logo
समाज
युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लैजान्छु भनि ठगी गर्ने पक्राउ

रामेछाप- युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया पठाइदिन्छु भनि ठगी गरेको आरोपमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ का साजन मगर भनिने होमबहादुर मगर पक्राउ गरेका छन् । युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लगायतका देशमा लैजान्छु

सिन्धुलीको क्यानेश्वरमा एकीकृत स्वास्थ्य शिविर

सिन्धुली- सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले उक्त पालिकाको ३ वटा वडाका नागरिकलाई लक्षित गरी एकिकृत स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का नागरिकलाई

मन्थलीको ३ र ४ लाई जोड्ने झोलुङ्गे पुल बन्दै

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ४ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । वडा नम्बर ३ को अर्चले र वडा नम्बर ४ को गैराथोकलाई

मन्थलीमा तीन दिने स्काउट ट्रुप लिडर तालिम

रामेछाप- रामेछापको मन्थली नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम दिइएको छ । माध्यमिक र आधारभूत गरी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई नगरपालिकाको

बालमैत्री शासन अन्तर्गत मन्थली–१ को ४३ सूचक पूरा

 रामेछाप– बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत रामेछपको मन्थली नगरपालिका वडा नम्बर १ ले ४३ वटा सूचकहरु पूरा गरेको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१

सुकाजोरमा ५ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरले ५ सयजना वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सयभन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले

मन्थलीमा पानीको महसुल घट्ने

रामेछाप- मन्थलीमा वितरण भएको खानेपानी धाराको मासिक शुल्क घट्ने भएको छ । बुधवार मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औँ बार्षिक साधारण सभाले खानेपानीको मासिक न्यूनतम शुल्क घटाउने निर्णय

साना करदातालाई लेखा व्यवस्थापन तालिम

रामेछाप– मन्थली नगरपालिका–१ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि तीन दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । साना करदाताहरु आफैले लेखा व्यवस्थापन गर्न सकुन

पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने

  रामेछाप- पछिल्लो समय नेपाल प्रेस यूनियनको गतिविधि साङ्गठानिक रुपमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रीत हुनथालेको भन्दै प्रेस युनियन त्याग गरेका नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रित अधिकारीले स्वतन्त्रा उम्मेदवारी

अधिकारी र ढुङ्गेलले छाडे यूनियन

  रामेछाप- नेपाल प्रेस यूनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी र यूनियनका केन्द्रीय पार्सद सन्तोष ढुङ्गेलले नेपाल प्रेस यूनियन त्यागेका छन् । पत्रकारद्धय अधिकारी र ढुङ्गेलले संयुक्त रुपमा हस्ताक्षर गरी यूनियनको

नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने

  रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको बताए । नगरप्रमुख न्यौपानेले भने, ‘नेपालमा जति पनि भ्रष्टाचार भएको छ, त्यो कि त छोराछोरीलाई

मन्थली र खाँडादेवीमा क्षमता विकास तालिम

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को