
नवराज विश्वकर्मा रामेछाप । करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र (ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत दुई वर्षदेखि

नवराज विश्वकर्मा रामेछाप । निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्ने रामेछापका सरोकारवालाहरुले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा आयोजित ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको

सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा रहेको पुरातात्विक एवं ऐतिहासिक नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरि सडक निर्माण गरेको भन्दै स्थानीय बासिन्दा अतिक्रमणको

सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनापती गाउँपलिकाले पालिकाले ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम नै बनाएर भत्ता एक पुरुष भत्ताको लागि

नवराज विश्वकर्मा रामेछाप । किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न पारिवारिक निजी वन जिल्ला संघ रामेछापले आग्रह गरेको छ । स्थानीय तहको स्वीकृति लिई पारिवारिक निजी वनको काठ ओसारपसार गर्दा

रामेछाप । स्थानीय सरकारले अवैधानिक रुपमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले उक्त समिति खारेजीको माग गरेका छन् ।

नवराज विश्वकर्मा रामेछाप । सरकारले माघ २ गतेदेखि बुस्टर डोजको खोप अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई परिपत्र गरिसकेको छ । सरकारले पाैष ३० गते सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय तथा

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले गत पौष ११ गतेदेखि सुरु गरेको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम अन्तर्गत हालसम्म नगरका १७ हजार नागरिकले मिर्गौला परीक्षण गराएका छन् । मिर्गौला बचाउ अभियानसँगको

नवराज विश्वकर्मा रामेछाप । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले बिहीबारबाट लागू हुने गरि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन तथा मेला, महोत्सव र भेला सञ्चालनमा रोक लगाएको छ

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २० प्रतिशत मात्रै खर्च गरेको छ । १० औँ नगर सभाको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले ६ महिनामा

नवराज विश्वकर्मा रामेछाप । बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–११ स्थित शारदा माध्यमिक विद्यालय गेलु सावाडाँडाका एक शिक्षक पक्राउ परेका छन् । सोही विद्यालयको कक्षा ९ मा ध्ययनरत बालिकालाई

रामेछाप । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताए । सहकारीहरुले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिएको बताउँदै सहकारी संस्थाहरुको