Logo
समाज
शुक्रबारदेखि रामेछापमा तीन प्रकारका बाहेक सबै पसलहरु खुल्ने

२२ जेठ, रामेछाप– नेपालमा कोरोनाभाइरेको संक्रमण तीब्र गतिमा फैलिरहेको बेला रामेछाप जिल्लामा भने शुक्रबारदेखि तीन प्रकारका बाहेक सबै पसलहरु सञ्चालन हुने भएको छ । बिहीबार रामेछापको प्रमुख जिल्ला अधिकारीका रुद्रादेवि

हाम्रो अनलाइनले ग¥यो आफ्ना पत्रकारहरुको कोरोना विमा

२१ जेठ, रामेछाप– पवित्र मिडिया प्रालिद्धारा सञ्चालीत हाम्रो अनलाइन ज्यूजले आफ्ना अनलाइनमा आवद्ध पत्रकारहरुको कोरोना विमा गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्सको शाखा कार्यालय मन्थली रामेछापमा हाम्रो अनलाइनमा आवद्ध पत्रकारहरुको

क्वारेन्टाइनमा बसेकाहरुको लागि योग शिक्षा

२० जेठ, रामेछाप– मन्थलीको क्वारेन्टाइनमा बसेकाहरुको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गर्नुका साथै योग शिक्षा सुरु गरिएको छ । मन्थली नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा बसेका

क्वारेन्टाइनबाटै सिर्जनात्मक काम

२० जेठ, रामेछाप– रामेछाप नगरपालिकाको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु क्वारेन्टाइनमा मात्र बसेका छैनन्, सिर्जनात्मक काम समेत गरिरहका छन् । रामेछाप बजार नजिकै रहेको बालमन्दीर आधारभूत विद्यालयमा र गौरीशंकर माध्यमिक विद्यालयमा निर्माण

घरेलु मदिरा नष्ट गर्न प्रहरीको सक्रियता

१९ जेठ, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अबैध घरेलु मदिरा नष्ट गरिएको छ । ठोसेको चोरपातलमा अबैध घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरी हवलदार क्षेत्र गिरीको नेतृत्वमा गएको प्रहरी

गाडी गुडेको तीन महिनामै भत्कियो कालोपत्रे

सन्तोष ढुङ्गेल १७ जेठ, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको तीन महिनामै भत्किएको छ । देवकोटा चोकबाट बसपार्कसम्म १

थप १९ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १४२०

१७ जेठ, रामेछाप– थप १९ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा

१ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

१७ जेठ, रामेछाप– बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (९कोभिड–१९०) संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार पुष्टि भएका संक्रमितमध्ये १८५ जना पुरुष र ४

काठमाडौंका सडक मजदुरलाई खाना खुवाउन अमेरिकाबाट सहयोग

१६ जेठ, रामेछाप– १३ औं गणतन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका ५ जना नेपालीले लकडाउनको कारण भोकै परेका सडक मजदुरहरुलाई खाना खुवाउनको लागि प्रदिप घिमिरे मार्फत आर्थिक सहयोग गरेका छन्

मेगा ड्रीमद्धारा फोटोपत्रकारलाई प्रेस ज्याकेट सहयोग

१५ जेठ, रामेछाप–मेगा ड्रील बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल फोटो पत्रकार महासंघलाई प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । सोमबार हकारी संस्थाका प्रवन्ध सञ्चालक महाशंकर रेग्मीले महासंघ केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई

कोरोना संक्रमितको संख्या ८८६ पुग्यो

१४ जेठ, काठमाडौ– नेपालमा कोरोनाभाइरस संक्रमितको सख्या ८ सय ८६ जना पुगेको छ । बुधबार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएपछि ८ सय ८६ जना पुगेको

रामेछापबाट परीक्षणको लागि पठाइएको ६ जनाको स्वाव रिपोर्ट नेगेटिभ

१४ जेठ, रामेछाप– जिल्लाबाट परीक्षणको लागि १२ जनाको स्वाव पठाइएकोमा ६ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रिपोर्ट आएका ६ जनाकै रिपोर्ट नगेटिभ आएको स्वास्थ्य कार्यालय