
नवराज विश्वकर्मा रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रि«य स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न सात बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु प्रारम्भिक कमिटी मन्थली

नवराज विश्वकर्मा रामेछाप । जिल्लामा वर्षाका कारण बिग्रिएका भत्किएका सडक दशैँपछि मात्रै पूर्णरुपमा मर्मत गरिने भएको छ । गत जेठ २८ गतेदेखि सुरु भएर हालसम्म जारी रहेको मनसुनका कारण भएको

रामेछाप । नक्कली लाइसेन्स बोकेर अटो चलाउने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २६ वर्षीय बिर्खबहादुर माझी रहेका छन् । मन्थलीस्थित आकाशेबाट मन्थली बजारतर्फ आउँदै

रामेछाप । सुनकोसी २ जलविद्युत आयोजना खारेजीको माग गर्दै आयोजना प्रभावित क्षेत्रका माझी समुदाय आन्दोलीत भएका छन् । सुनकोसी २ जलविद्युत आयोजनाको विरोध गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले आयोजना खारेजीको

नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत १८ वर्षमाथिका २ हजार ४ सय ८२ जना विद्यार्थी कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोप लगाएका छन् ।

नवराज विश्वकर्मा रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । वडा अध्यक्ष तामाङ

प्रकाश न्यौपाने रामेछाप । नवोदित कवि अविका थापा मगरद्वारा लिखित ‘आमा’ कविता सङ्ग्रहको एक कार्यक्रमका बीच ज्योति माध्यमिक विद्यालय, गाल्वामा विमोचन गरिएको छ । सुनापति गाउँपालिका वडा नं.–२ का वडा

नवराज विश्वकर्मा रामेछाप । नेपाली काँग्रेसका कार्यकर्ता सवार जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी शारदा खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी सुनापती गाउँपालिका–३ की

रामेछाप । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृतकका परिवारलाई घरमै पुगेर राहत प्रदान गरेका छन् । जिल्ल बिपत ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पहाडीले गत भदौ १६

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठजस्ता पर्वलाई लक्षित गरी अस्वभावित मूल्य वृद्धि तथा कृत्रिम अभाव सिर्जजना गरी अखाद्य र गुणस्तरहीन बस्तुको

नवराज विश्वकर्मा रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले तपाईको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत गएको वैशाखदेखि हालसम्म ६ हजार ३ सय १० थान मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गरेको छ ।

रामेछाप । भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते टाउँको