Logo
समाज
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा मोटरसाइकल दुर्घटनामा गरी चालकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकाले रामेछापको मन्थली नगरपालिका–३ कठजोरका मोटरसाइकल चालक २६ वर्षीय अशोक

टिप्पर दुर्घटनामा चालकको मृत्यु

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ पोडेदहस्थित टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–७ मुगिटारबाट मन्थलीतर्फ आउँदै गरेको बा. प्र ०१–००६ ख ३८३९ नम्बरको टिप्पर दुर्घटना हुँदा

२०८१ को पहिलो दिन रामेछापमा ४ दुर्घटना

  १) घरमा आगलागी हुँदा ९ लाख क्षति रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ देविटारस्थित कमलराज गिरीको घरमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गिरीको इटाले बनेको

आगलागीमा घाइते भएकी वृद्धाको निधन

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा आगलागीमा परी गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा निधन भएको छ । बिहीवार आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा पुरानागाउँ लामाटोलकी ८५ वर्षीय

पालिका स्तरीय परीक्षामा डहु मावि उत्कृष्ट

  रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पालिका स्तरीय परीक्षामा डहु माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजामा नमुना सामुदायिक विद्यालयका रूपमा रहको

कृषिलाई यान्त्रीकरण गर्न कृषि औजार वितरण

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले शुक्रवार मन्थली नगरपालिका अन्तर्गत जोन क्षेत्रका कृषकहरुलाई कृषि औजार प्रदान गरेको छ । जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

आगामी असारमा बनिसक्ला त, छतिउनी खोलाको पुल ?

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ मा पर्ने लिखु तामाकोसी र गोकुलगङ्गा गाउँपालिकालाई जोड्ने छतिउनी खोलाको पुल निर्माणाधिन अवस्थामा छ । अहिले पुलको स्ल्याप ढलानको लागि तयारी भइरहेको छ ।

सुनापति गाउँपालिका थाङ्का हब घोषणा

 रामेछाप- रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाले, सुनापति गाउँपालिकालाई औपचारिक रुपमा थाङ्का हब घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य

जुनार जोन क्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

  रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । कृषिमैत्री यान्त्रीकरण प्रवर्धन कार्यक्रम

सामाजिक सुरक्षा भत्ता नलिएका ज्येष्ठ नागरिक सम्मानित

रामेछाप- सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सामाजिक सुरक्षा भत्ता नलिएका एक ज्येष्ठ नागरिकलाई सुनापति गाउँपालिकाले सम्मान गरेको छ । स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नदिने घोषणा गरेका रामेछापको

पासबुक भर्न थालेपछि बचत मात्र होइन्, माया पनि बढेको छ

  धादिङ– सुरुमा पासबुक भर्न अल्छि लाग्ने पवित्रा सुनारलाई पासबुक भरेपछि बैराग लाग्थ्यो । हरेकदिन हुने खर्चले मन आतिन्थ्यो उनको । पवित्राको आम्दानी भनेको हरेक महिना श्रीमानले विदेशबाट पठाएको पैसा

५० प्रतिशत अनुदानमा बोयर र कृषियन्त्र वितरण

  रामेछाप-  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ