
रामेछाप- रामेछाप जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाबारे अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा, जिल्ला प्रहरी कार्यालयको सहयोग र मन्थली नगरपालिकाको व्यवस्थापनमा

रामेछाप- सङ्घीय संसदमा टेबुल भइसकेको “संघीय शिक्षा ऐन २०८०” को केही प्रावधानप्रति असहमति जनाउँदै रामेछाप जिल्लाका निजी विद्यालय सञ्चालकहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । निजी

रामेछाप-रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द बादेको प्रमुख आतिथ्यतामा बुधवार आयोजित विशेष कार्यक्रम मार्फत यो घोषणा गरिएको

रामेछाप-रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ सानीमदौ निवासी शिक्षाप्रेमी तथा समाजसेवी तेजप्रसाद सुवेदी (श्याम सुवेदी) परिवारले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गत यस वर्ष ८३ छात्राहरुलाई

रामेछाप- राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले हिमाली र पहाडी भेगमा बसोबास गर्ने नागरिकको औसत आयु अन्य भेगका तुलनामा बढी रहेको देखाएको छ । जनगणना प्रतिवेदनअनुसार विशेषगरी ओखलढुङ्गा र रामेछाप जिल्लाका

रामेछाप – रामेछाप जिल्ला पनि लागूऔषध दुर्व्यसनीको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लामा लागूऔषध सेवन गर्ने बालबाललिकाहरु फेला परेको भन्दै रामेछाप पनि लागूऔषध दुर्व्यसनीको जोखिममा रहेको

रामेछाप – राष्ट्रिय सूचना दिवसको अवसरमा मङ्गलवार रामेछाप जिल्लामा सूचनाको हकको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीबिच अन्तर्क्रिया कार्यक्रम आयोजना

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज सेवा उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलन अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियान अन्तर्गत सोमवारदेखि गोकुलगङ्गामा परिचयपत्र

रामेछाप- आउँदो शनिवार तामाकोशी र सुनकोशी नदी किनारमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । कार्यालयले बिहिवार सार्वजनिक गरेको सूचनामा दोलखाको विगु गाउँपालिका–१ मा रहेको ४५६ मेगावाट

रामेछाप- देशभरका निजी विद्यालयहरूले आजबाट आन्दोलन सुरू गरेका छन् । सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापन गर्न ल्याएको नयाँ शिक्षा ऐनको मस्यौदाप्रति आपत्ति जनाउँदै आन्दोलन सुरू गरेको हो । निजी

सन्तोष ढुङ्गेल रामेछाप- धार्मिक आस्था एवम् वश्विास रहेको जिल्लाकै धार्मिक, ऐतिहासएिक एवम् पर्यटकीय स्थल प्रसिद्ध शक्तिपिठ खाँडादेवी मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै मन्दिर जाने सडक कालोपत्र गरिने

रामेछाप- मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा जनाएको मृत्यु भएको छ भने एक जना गम्भीर भाइते भएका छन् । आइतवार बिहान सदरमुकाम पारिवारिक भेटघाटको लागि रामेछापको मन्थलीबाट