Logo
खेल
तेस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिता

  रामेछाप- रामेछापको सेलेघाटमा तेस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मन्थली नगरपालिकाको सेलेघाटस्तिथ त्रिवेणीमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन् बागमती प्रदेश खेलकुद विकास मन्त्री रमा आलेले

दोस्रो फुटसलको उपाधि भुजीलाई

 रामेछाप- दोस्रो रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाइसी) ले जितेको छ । प्रतियोगितामा अखिल क्रान्तिकारी दोस्रो भएको छ । काठमाडौँको कपनमा भएको खेलमा अखिल क्रान्तिकारीलाई

दोस्रो मन्थली ‘नगर कप’ को उपाधि भटौलीले उचाल्यो

निरजकुमार श्रेष्ठ रामेछाप- दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–७ भटौलीले उचालेको छ । शनिवार सम्पन्न भएको फाइनल खेलमा मन्थली नगरपालिका–१ मन्थलीलाई २५–२२, २५–२३ र

मन्थली नगर कपको तयारी पूरा

रामेछाप- बुधवारदेखि सञ्चालन हुने दोस्रो मन्थली नगर कप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ । मङ्गलवार मन्थली नगर

रामेछाप नगरस्तरीय रनिङ सिल्ड सुरु

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८०’ सुरु भएको छ । प्रतियोगिता रामेछाप टुँडिखेलमा बिहिवारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले गरेका

माझी गोल्डकपको उपाधी सिन्धुलीलाई

  रामेछाप– तेस्रो राष्ट्रिय माझी गोल्डकपको उपाधी सिन्धुली जिल्लाले उचालेको छ । मङ्गलवार नेपाल माझी उत्थान सङ्घ रामेछाप र नेपाल माझी उत्थान सङ्घ सिन्धुली (ए) बिच भएको फाइनल खेलमा दुवै

रामेछाप र सिन्धुली तेस्रो राष्ट्रिय माझी गोल्ड कपको फाइनलमा

  रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश

अस्पताललाई खसी, प्राविधिकलाई बोका

  रामेछाप- नेपाल खेलकुद महासङ्घ रामेछापको आयोजनामा सञ्चालित ३० वर्ष माथि उमेर समूह फुटबल प्रतियोगिताको उपाधी मन्थली अस्पताको टिमले जितेको छ । पेनाल्टीबाट मन्थली अस्पताल समूहले १ गोल अन्तरमा रामेछाप

नेविसङ्घ कपको तयारी पूरा

  रामेछाप– नेपाल विद्यार्थी सङ्घ रामेछापको आयोजनामा जिल्लाको सर्वाधिक नगद राशिको बागमती प्रदेश स्तरीय प्रथम नेविसङ्घ कप पुरुष भलिबल प्रतियोगिता तयारी पूरा भएको छ । नेविसङ्घले शनिवार पत्रकार सम्मेलन गरी

३० वर्षमाथि उमेर समूह फुटबल प्रतियोगिता

  रामेछाप – नेपाल खेलकुद महासङ्घ रामेछापले ३० वर्षमाथि उमेर समूहको फुटबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल खेलकुद जिल्ला कमिटी रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ३० वर्षमाथि उमेर

दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीलाई

 रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल नजिकै आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको उपाधी सुनसरी ‘के’ ले जितेको छ । डबलतर्फ सुनसरी जिल्ला ‘के’ ले

रामेछापको कुनौरीमा खेलमैदान शिलान्यास

 रामेछाप-  रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको छ । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठद्धारा