Logo
खेल
तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू

नवराज विश्वकर्मा रामेछाप । तस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । खेलको पहिलो दिन आज नौ खेल भएका छन् । भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने

रामेछापमा दोश्रो राष्ट्रिय माझी गोल्डकप हुँदै

रामेछाप । रामेछाप जिल्लामा दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा यही मंसिर १५ गतेदेखि २० गतेसम्म दोश्रो राष्ट्रिय माझी

रामेछापका सुमन कार्की बक्सिङ्ग प्रतियोगिताको फाइनलमा भिड्दै

रामेछाप । रामेछाप पकरबासका सुमन कार्की प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेका छन । बिहीबार भएको खेलमा एपीएफका सुमन कार्कीले ६७

साफ च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।

मैत्रीपूर्ण खेलमा मन्थली युवा सञ्जाल विजयी

रामेछाप । सातौँ संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मन्थली युवा सञ्जाल विजयी भएको छ । ३–१ गोल अन्तरमा मन्थली युवा सञ्जालले कर्मचारीको टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल

सेल्टाभिगोसँग बार्सिलोना पराजित भएपछि बाहिरियो

काठमाडौं– घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिसला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २–१ को अन्तरमा जित

काकलिङ मावि दोरम्बाले उचाल्यो दोरम्बा प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

रामेछाप–रामेछापको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड काकलिङ माध्यमिक विद्यालयले उचालेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम

प्रथम दोरम्बा राष्ट्रपति रनिङ्ग शिल्डः ९ स्वर्ण सहित काकलिङ्ग मावि अग्रस्थानमा

रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो दिनसम्म ९ स्वर्ण सहित काकलिङ्ग माध्यमिक विद्यालय अग्रस्थानमा रहेको छ । काकलिङ्ग माध्यमिक विद्यालयले कराँतेमा ३ स्वर्ण, कपर्डीमा

महिला भलिबलतर्फ काकलिङ मावि र सुर्के मावि फाइनमा प्रवेश

रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा महिला भलिबलतर्फ काकलिङ माध्यमिक विद्यालय दोरम्बा र सुर्के माध्यमिक विद्यालय देउराली फाइनलमा प्रवेश गरेका छन्

दोरम्बामा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सन्तोष ढुङ्गेल रामेछाप– दोरम्बा गाउँपालिकाले गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजना गरिएको हो । अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

रामेछाप नगरपालिकामा भलिबल मैदान सहितको कवर्ड हल बन्दै

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण हुन लागेको कवर्ड हलको शिलान्यास गरिएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हलको शिलान्यास आइतबार रामेछाप नगरपालिका प्रमुख

गौश्वार वडाकप अन्तर्गत भोली सेमिफाइनका खेल हुने

रामेछाप– दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौश्वाराले आयोजना गरेको वडाकप फुटबल प्रतियोगितको क्वाटर फाइनका खेल सकिएको छ । आइतबार सेमिफाइनका खेलहरु हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट