Logo
खेल
कुलुङ र राईले जिते सुनापति–शैलुङ अल्ट्रा म्याराथुन

रामेछाप- रामेछापमा शनिबार भएको ५५, २५ र ५ किलोमिटर सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता अन्तर्गत ५५ किलोमिटरमा पुरुषतर्फ सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले ५ घण्टा २६

रामेछापमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याराथुन हुँदै

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, रामेछापको सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहआयोजना तथा जिल्ला खेलकुद विकास

प्रथम मन्थली नगरकप सुरु

रामेछाप–प्रथम ‘मन्थली नगरकप रनिङ शिल्ड’ पुरुष भलिबल प्रतियोगिता आइतबारबाट मन्थलीमा सुरु भएको छ । विगतमा ‘मेयरकप’ को नाममा आयोजना गरिँदै आएको प्रतियोगिताको नाम परिवर्तन गरि ‘मन्थली नगरपक’ बनाइएको हो ।

प्रदेशस्तरीय भलिबलको उपाधि चितवनलाई

रामेछाप– बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ । रामेछापको मन्थलीमा आयोजित प्रतियोगितामा रामेछाप हराउँदै चितवनले उपाधि उचालेको हो । चितावनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को

रामेछापमा नेपालकै पहिलो डुङ्गा दौड प्रतियोगिता हुँदै

रामेछाप– रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । माझी समुदायको पहिचान संरक्षण तथा पूराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुङ्गा खुल्ला पुरुष दौड प्रतियोगिता

लिखु तामाकोशीले उचाल्यो सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि

रामेछाप । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको रामेछापको ‘सुनापति गाउँपालिका अध्यक्ष कप’ अन्तर्गत भलिबलतर्फको उपाधि लिखु तामाकोसी गाउँपालिकाले जितेको छ । गोकुलगंगा गाउँपालिकालाई २८–२६, २५–२२ र २५–१३ को स्कोरले पराजीत गर्दै

सुनापति गाउँपालिका अध्यक्ष कपः भलिबलतर्फ लिखु तामाकोसी र गोकुलगंगा फाइनलमा

रामेछाप । सुनापति गाउँपालिका अध्यक्ष पक अन्तर्गत तेश्रो दिन दुई खेल भएका छन् । तेश्रो दिनको खेलमा भलिबल लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । भलिबलतर्फ

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सुनापति अध्यक्ष कप हुँदै

रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप

तेस्रो मन्थली मेयर कपको उपाधी मन्थली–१ लाई

नवराज विश्वकर्मा रामेछाप । तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं. १ ले हात पारेको छ । प्रतियोगितामा नगद एक लाख रुपैयाँ सहित शिल्ड र

तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू

नवराज विश्वकर्मा रामेछाप । तस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । खेलको पहिलो दिन आज नौ खेल भएका छन् । भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने

रामेछापमा दोश्रो राष्ट्रिय माझी गोल्डकप हुँदै

रामेछाप । रामेछाप जिल्लामा दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा यही मंसिर १५ गतेदेखि २० गतेसम्म दोश्रो राष्ट्रिय माझी

रामेछापका सुमन कार्की बक्सिङ्ग प्रतियोगिताको फाइनलमा भिड्दै

रामेछाप । रामेछाप पकरबासका सुमन कार्की प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेका छन । बिहीबार भएको खेलमा एपीएफका सुमन कार्कीले ६७