Logo
खेल
दोरम्बामा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सन्तोष ढुङ्गेल रामेछाप– दोरम्बा गाउँपालिकाले गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजना गरिएको हो । अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

रामेछाप नगरपालिकामा भलिबल मैदान सहितको कवर्ड हल बन्दै

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण हुन लागेको कवर्ड हलको शिलान्यास गरिएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हलको शिलान्यास आइतबार रामेछाप नगरपालिका प्रमुख

गौश्वार वडाकप अन्तर्गत भोली सेमिफाइनका खेल हुने

रामेछाप– दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौश्वाराले आयोजना गरेको वडाकप फुटबल प्रतियोगितको क्वाटर फाइनका खेल सकिएको छ । आइतबार सेमिफाइनका खेलहरु हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट

इण्डियन प्रिमियर लिगमा मुम्बइको शानदार जित

काठमाडौं– इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको जित हात पारेको छ । आइपीएल १३ मा मुम्बईको यो नवौं जित हो भने दिल्लीको छैटौं हार हो

मेस्सी गोल मात्र गर्दैनन्, सहयोगका लागि पनि माहिर छन्

१० असार, रामेछाप– बार्सिलोना तथा अर्जेन्टिनाका राष्ट्रिय टिमका कप्तान लियोनल मेस्सी गोल गर्न माहिर छन् । स्पेनिस क्लब बार्सिलोनाको इतिहासमा मेस्सीभन्दा धेरै गोल कसैले गरेका छैनन् । अर्जेन्टनाको फुटबल इतिहासमा

समीक्षाको उपचारका लागि राष्ट्रिय टिमको सहयोग

२१ वैशाख, काठमाडौं– आँखामा गम्भीर चोट लागेरे उपचारमा रहेकी यू १६ महिला फुटबल खेलाडी समीक्षा मगरलको उपचारको लागि राष्ट्रिय महिला टिमको तर्फबाट हरि खड्काले ५० हजार नगद सहयोग घोषणा गरेका

फागुन २५ देखि २८ गतेसम्म “दोस्रो सुनापति गाउँपालिका अध्यक्ष कप–२०७६” हुुने

१४ फागुन, रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा “दोस्रो सुनापति गाउँपालिका अध्यक्ष कप–२०७६” हुने भएको छ । सुनापति गाउंपालिका खेलकुद विकास समितिको आयोजनामा यही फागुन २५ गतेदेखि २८ गतेसम्म ‘दोस्रो सुनापति गाउँपालिका

सुनापति गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि शतलिङ्गेश्वर माविलाई

४ फागुन, रामेछाप– दोस्रो सुनापति गाउँपालिका अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सीले उचालेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि शतलिङ्गेश्वर माध्यमिक विद्यालयले नै जितेको थियो

सुनापतिमा जारी राष्ट्रपति रनिङ शिल्डको एथ्लेटिक्स सकियो, भलिबल सेमिफाइनलमा

२ फागुन, रामेछाप–सुनापति गाउँपालिकामा जारी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फका खेलहरु सकिएको छ । शुक्रबार भएको खेलमा एथ्लेटिक्सतर्फ सतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी प्रथम भएको छ । ६ स्वर्ण, १

रामेछापको सुनापतिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप–सुनापति गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाले दोस्रो जनक्रान्ति, जनआन्दोलन दिवसको अवसर पारेर फागुन १ गते दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन

खेलकुद क्षेत्रको विकासको लागि बुद्धिकुमारको करोड लगानी

९ कार्तिक, रामेछाप– ग्रामिण क्षेत्रमा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीका बुद्धिबहादुर सुनुवारले करोडको हाराहारीमा लगानी गरिसकेका छन् । खेलकुद क्षेत्रको विकासबाट समृद्ध राष्ट्र निर्माणमा सहयोग पुग्ने

टी–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई हरायो

२० असोज– ओमानमा जारी ५ राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित