Logo
प्रदेश-३ बागमती
रामेछाप जिल्लाको प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएकोमा कैलाशप्रसाद ढुङ्गेललाई हार्दिक बधाई

https://youtu.be/2En0Hb5PCTI

रामेछापमा कान्छारामलाई मालाको खात,श्यामकुमारलाई जनताको साथ

राजिव कार्की रामेछाप- मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रामेछापमा बामगठबन्धनले क्लिनस्वीप गरेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तिन ओटै सिटमा वामगठबन्धनका उम्मेदवारहरु भारि

रामेछापको प्रदेश ‘क’ मा पौडेल विजयी

रामेछापको प्रदेशसभा ‘क’ मा बामगठबन्धनका साझा उम्मेदवार शान्तिप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले २२ हजार ३ सय ६९ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली

रामेछापमा बदर मतको संख्या बढ्दो, अहिलेसम्म साँढे ४ हजार मत बदर

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मत गणना जारी रहेको रामेछाप जिल्लामा बदर मतको संख्या निकै बढेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभा तर्फ ३८ हजार ९ सय

बेतालीबाट आयो बामगठबन्धनलाई दुखलाग्दो खवर, आफ्नै गडमा कम भोट

राजिव कार्की रामेछाप– मंसिर १० गते सम्पन्न भएको संघ र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापमा बामगठबन्धनको पकडक्षेत्र मानिएकै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले धेरै भोट पाएका छन् ।

रामेछाप प्रदेशसभा ‘ख’ मा ढुङ्गेल दोम्बर मतले अघि

रामेछाप जिल्लाको प्रदेशसभामा ‘ख’ मा वामगठबन्धन उम्मेदवार कैलासप्रसाद ढुङ्गेलले लोकतान्त्रिक गठबन्धका उम्मेदवारलाई दोब्बर मतले पछि पारेका छन् । ढुङ्गेलले उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर थापामगरलाई पराकिलो अन्तरले पछाडि छोडेको

श्याम र पूर्णबहादुरको गति एउटै

रामेछाप जिल्लाको प्रतिनिधिसभाको प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङले पछ्याइरहेका छन् । मत गणनाको सुरुवात देखिनै अगाडि लागेको श्यामुकमार श्रेष्ठलाई अहिलेसम्म पूर्णबहादुर तामाङले भेटाउन सकेका छैनन् ।

श्याम र पूर्णको छोटियो दूरी

रामेछाप-रामेछाप जिल्लाको प्रतिनिधिसभामा प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ लोकतान्त्रिक गठबन्धनको पूर्णबहादुर तामाङको मतान्तरलाई केही नजिकिएको छ । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता श्यामकुमार श्रेष्ठसँगको दूरी

मंसिरे मासमा चम्कियो घाम, रामेछापको तिनै सिटमा अघिअघि वाम

रामेछाप- रामेछाप जिल्लाको प्रदेशसभामा ‘ख’ बाट वामगठबन्धनको लागि अनौठो नतिजा आएको छ । निर्वाचन पहिलेनै वामगठबन्धन रामेछाप प्रदेशसभा ‘ख’का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले झिनो मतले जित हासिल गर्ने आँकल गएिको थियो

८२ वर्षका कृष्णको भोट हाल्ने सपना अधुरै

२१ मंसिर २०७४ काभ्रे– काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ । बिहान सबेरै मतदान गर्न मतदान केन्द्र पुगेका उनी बेहोस भएर ढलेका थिए । बनेपा ४

बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु हुँदै

रामेछाप– पहिलो चरण्मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे प्रचार प्रसारको समय अन्तिम भएको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ वटा जिल्लाम आइतबार हुने निर्वाचनमा दललाई दिइएको प्रचारप्रसारको समय बिहीबारबाट

को हुन्, प्रतिनिधिसभा रामेछापको वामगठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ ?

रामेछापका प्रतिनिधिसभा उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ को राजनीतिक यात्रा आगामि मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन हुँदै छ । रामेछाप जिल्ला पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको