Logo
प्रदेश-३ बागमती
शैलुङ्ग महोत्सवको ८० प्रतिशत तयारी पूरा

रामेछाप: दोरम्बा गाउँपालिका–१ खोलाखर्कमा यही वैशाख १३ देखि १५ गतेसम्म हुन गइरहेको प्रथम शैलुङ्ग महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका साथै दोलखाको

महिला सहकारीलाई नेतृत्व विकास तालिम

रामेछापः खाँडादेवीमा रहेको महिला सहकारी संस्थाका प्रतिनिधिहरुलाई पाँच दिने नेतृत्व तथा संस्थागत विकास लागि तालिम दिएको छ । खाँडादेवि गाउँपालिका अन्तर्गत ९ वटा वडाका महिला सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिम दिइएको

वर्तमान सरकारद्धारा प्रजातन्त्रमाथि नै प्रहारः देउवा

रामेछाप– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रजातन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारले प्रजातन्त्रमाथि आक्रमण गर्दा प्रजातान्त्रिक अधिकार संकटमा

खाँडादेवी गाउँपालिका बन्यो, अध्यक्षका आफन्तको भर्ति केन्द्र

रामेछाप–रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ,

घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप

रामेछाप–रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुका घरपालुवा कुकुरलाई १ दिने रेबिज रोग विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । कुकुरको टोकाइबाट दैनिक दुई तीन जना विरामी स्वास्थ्य चौकी धाउन लागेपछि स्वास्थ्य चौकी

कांग्रेस नेता चन्द्र भण्डारी डाक्टर भए: नेपालीले हामी को हौ भन्ने जवाफ खोज्नुपर्छ

सन्तोष ढुङ्गेल काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विद्याबारिधी सकेका छन् । भण्डारीले नेपाल राष्ट्र र राज्य निर्माण प्रकृयामा विश्व व्यापिकरणको भूमिका विषयमा विद्याबारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय

गोकुलगंगा गाउँपालिकाको पहिलो प्राथमिकता कृषिमा

रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले पाँच वर्षमा गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुलाई पद्धतिमा ल्याएर विकास निर्माणको कामलाई

केशव स्थापितको मन्त्री पद खोसियो

मकवानपुर– तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापिलाई पदबाट बर्खास्त गरिएको छ । ३ नंं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक मन्त्री

रामेछापको भिरपानीमा बस दूर्घटना १ को मृत्यु २९ घाइते

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ बालिकाको घटना स्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृतक बालिकाको परिचय खुल्न सकेको छैन

सरकारी गाडीमा पार्टी कार्यकर्ताको मोज

रामेछाप– स्थानीय निकायमा आफ्नो सरकारको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राज्य कोषको दुरुपयोग गरेको आवाज उठिरहेको बेला रामेछापमा सरकारी गाडीमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले निजी सामान बोक्न प्रयोग गरेको घटना सार्वजनिक

अफिसले तलब नदिएपछि भैसी बेचेर दशै मान्ने तयारीमा कर्मचारी

माधवप्रसा उपाध्याय २९ असोज, रामेछाप–  लामो समयदेखि अफिसले तलब नदिएपछि जिल्ला प्राविधिक कार्यालय रामेछापका कर्मचारी कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेलले यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तयारीमा

सहकारीलाई उत्पादनसँग जोड्नु पर्छः पौडेल

रामेछाप- रामेछाप प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले सहकारीलाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताएका छन् । पछिल्लो समय परम्परागत शिपहरु लोप हुँदै गएको भन्दै शीप हस्तान्तरण महत्पूर्ण कुरा भएकाले पुराना