Logo
प्रदेश-३ बागमती
स्थानीय तहमा उपभोक्ता हकअधिकार सम्बन्धी बहस

रामेछाप– जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले दुइ चरणमा गरेर जिल्लाका ८ वटै स्थानीय तहमा उपभोक्ता हक अधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी बहस कार्यक्रय सञ्चालन गरेको छ । समितिले

प्रहरीद्धारा दुई पत्रकारमाथि निर्घात कुटपिट, सिन्धुलीका पत्रकारहरु आन्दोलित

सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनालाई लिएर सिन्धुलीका पत्रकारहरु आन्दोलित भएका छन् ।

समाजसेवी अग्रवालद्धारा मेरुदण्ड भाँचिएको विरामीलाई डक्टर वेड प्रदान

रामेछापः गोकुलगंगा गाउँपालिका–२ ठोसेकी अम्मलकुमारी कार्कीलाई डक्टर वेड प्रदान गरिएको छ । एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएकी कार्कीलाई समाजसेवी एव लाइन्स क्लव अफ काठमाडौं उडानकी पूर्व

प्रमुख प्रशासकीय अधिकृतले माफि नमागे बैठक बहिस्कार गर्ने

रामेछाप: सोमबार कार्यपालिकाको बैठकको क्रममा भएको घटनाको विषयलाई लिएर बसेको मन्थली नगर कार्यपालिका सदस्यहरुको बैठकले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले माफि माग्नु पर्ने निर्णय गरेको छ । मन्थली नगरपालिका उपप्रमुख

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको लागि साप्ताहिक स्वास्थ्य जाँच सेवा सञ्चालन

रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले सेवा लिन आउँने सेवाग्राहीको लागि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीको लागि प्रत्येक हप्ताको सोमबार कार्यालयको

गन्धर्व गीति अभियान, गीतले भन्छ सीप नसिकी बिदेश नजानु

रामेछापः बैदेशिक रोजगारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले अहिले रामेछाप जिल्लामा गन्दर्भ गीति यात्रा सञ्चालन भइरहेको छ । कतार गए, साउदी गए, गए लाहुर भोट, कहि पनि भेटिएन धन फल्ने बोट,

दोरम्बा गाउँपालिका वडा नम्बर ६ ले निकाल्यो शोक बक्तय

रामेछाप:  बिहीबार राति भएको यात्रुबाहक बस दुर्घटनाको विषयलाई लिए रामेछापको दोरम्बा गाउँपालिका–६ वडा कार्यालयले शोक वक्तय राजरी गरेको छ । वडा कार्यालयले जारी गरेको शोक वक्तयमा दुर्घटनामा परि मृत्यु भएका

रामेछापको लखनपुरमा भएको बस दुर्घटनामा २ को मृत्यु १३ घाइते

रामेछाप: रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरको बराहबोट भिरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परि दोरम्वा गाउँपालिका–६ का उद्धव गौतम भनिने

रामेछापमा नेकपा ३ नम्बर प्रदेश स्तरको जनसभा

रामेछाप: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी स्थापना दिवसको अवसरमा पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा जनसभा गरेको छ । केन्द्रमा केही दिनदेखि स्थापना दिवस मनाएको नेकपाले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान

तारा एयरको विमान दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

रामेछापः सदरमुकाममा रहेको मन्थली एयरपोर्टमा तारा एयरको विमान दुर्घटना भएको छ । तारा एयरको ढल्ब्प्प् जोर्डिएर विमान मन्थली विमान स्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको

रामेछाप मन्थली एयरपोर्टमा तारा एयरको विमान चिप्लियो

रामेछाप: जिल्ला सदरमुकामा रहेको मन्थली विमान स्थलमा तारा एयरपोर्टको विमान चिप्लिदा धावन मार्ग भन्दा बाहिर पुगेको छ । सोलुको लुक्लामा पर्यटक पु¥याएर फर्किएको विमान अवतरणको क्रममा चिप्लिएको हो । थप

नेकपाको ७७ जिल्लाकै नेतृत्व चयन

रामेछाप- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको हो