Logo
प्रदेश-३ बागमती
घरमा बाँधेको बाख्रा मार्ने अपरिचीत एक ब्यक्ति पक्राउ २ जना फरार

२२ वैशाख, रामेछाप– मन्थली नगरपालिका–४ गैराथोकमा घरमा बाँधिराखेको बाख्रा मार्ने एकजना अपरिचीत ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने उनीसँगै आएका अर्का दुईजना फरार भएका छन् । खुकुरी बोकेर तीन जनाको

धादिङको दुई गाउँपालिकामा दादुरा रुवेला संक्रमण

२१ वैशाख, धादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेला रोगको संक्रमण फैलिएको छ । धादिङ जिल्लामा दादुरा रुबेला रोगको ल्याव परीक्षण गर्दा ४७ जना संक्रमित भएको

डिस्चार्ज भएका दुई जना कोरोना संक्रमित पुनः आइसोलेसनमा

२१ वैशाख, बारा– नारायणी अस्पतालबाट कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ । गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षिय युवक

पूर्वाधार विकाससँगै भक्तजनको चहलपहल बढ्यो स्थानापति महादेव मन्दीरमा

६ फागुन, रामेछाप– जिल्लाको एक ऐतिहासिक मन्दीरको रुपमा रहेको स्थानापति महादेव मन्दीर जाने भक्तजनको सहजताको लागि सिँडी निर्माण गर्ने काम भइरहेको छ । स्थानापति महादेव मन्दीर जाने बाटोमा सिँडी निर्माण

सुनापति गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि शतलिङ्गेश्वर माविलाई

४ फागुन, रामेछाप– दोस्रो सुनापति गाउँपालिका अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सीले उचालेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि शतलिङ्गेश्वर माध्यमिक विद्यालयले नै जितेको थियो

गच्छदारको मुद्दा फिर्ता लिन देउवाको आग्रह

२५ माघ, रामेछाप–नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजय कुमार गच्छदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाएका छन् । काँग्रेस नेता गच्छदारमाथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न पनि

रामेछाप उद्योग बाणिज्य संघको अध्यक्षमा केशव प्रसाद घिमिरे विजयी

६ माघ, रामेछाप–उद्योग बाणिज्य संघ रामेछापको अध्यक्षमा केशव प्रसाद घिमिरे विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट उम्मदेवारी दिएका घिमिरेले नेकपाबाट उम्मेदवारी दिएका जगन्नाथ दाहाललाई ९ मतले पछि पार्दै अध्यक्ष पदमा

रामेछाप उद्योग वाणिज्य संघको पछिल्लो मत परिणाम: केशव घिमिरे २४२ जेएन दाहाल २४३ मत

६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको आइतबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । अहिले आइरहेको मत परिणाममा कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका

लक्षित वर्गका लागि निःशूल्क स्वास्थ्य शिविर

२८ पौष, रामेछाप– दोरम्बा गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग र जनजाति समुदायलाई लक्षित गरि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले लक्षित समुदायको लागि विनियोजन गरेको बजेटबाट छाती

एक वर्षभित्र मन्थलीमा जगदीश संग्रहालय बन्छः बस्नेत

रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पत्रकार, साहित्यकार तथा समाजसेवि स्वर्गीय जगदीश घिमिरेको नामबाट मन्थलीमा संग्रहालय स्थापना गर्ने बताएका छन् । स्वर्गीय घिमिरेले पु¥याएको योगदानले रामेछाप जिल्ला र मन्थली नगरबासीले

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

१९ पौष, रामेछाप– रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले दिंदै आएको शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । पोलिटेक्निक इन्ष्टिच्यूटले गर्दै आएको शैक्षिक गतिविधि, स्थानीय सरकार तथा सरोकारवासँग

राजनीतिक लडाई सकियो अबको लडाई समृद्धिको होः कृषि मन्त्री

१८ पौष, रामेछाप–प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले नेपालमा राजनीतिक लडाई सकिएर समृद्धिको लडाई सुरु भएको बताए । समाजवाद उन्मुख समाज निर्माण गर्नको